TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनौजीमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप छाता र गम्छा प्रदान


धनौजीमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप छाता र गम्छा प्रदान
ADVERTISEMENT

जनकपुरधाम, असार २८ गते । धनौजी गाउँपालिकाले ८० वर्ष कटेका वृद्ध वृद्धालाई सम्मान स्वरुप छाता र गम्छा प्रदान गरेको छ ।
बिहिबार धनुषा जिल्लाको धनौजी गाउँपालिकास्थित वडा नं. ३ मा गाउँपालिकाद्वारा आयोजित पालिकास्तरिय जेष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष रजकुमार साहले पालिकाको पाँच वटै वडाका ८० वर्ष कटेका २५० वृद्ध वृद्धालाई सम्मान स्वरुप छाता र गम्छा प्रदान गर्नु भएको हो ।
उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार साहले विगतमा पनि धनौजी गाउँपालिकाले जेष्ठ नगरिकको सम्म्मनलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई बढावा दिने बताउनुभायो । उहाँले यस आर्थिक वर्षमा सम्मान गर्न नसकेकाहरुलाई निराश नहुन आग्रह गर्नुहुँदै बाँकी रहेका जेष्ठ नागरिकलाई आगामी आर्थिक वर्षमा सम्मान गरिने बताउनुभयो ।
जेष्ठ नागरिकलाई सम्मान गर्दै धनौजी गाउँपालिकाले जेष्ठ नागरिकले पाउँदै गरेको सामाजिक सुरक्षा भत्त पनि सहज रुपमा उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
सम्मान कार्यक्रमको अवसरमा उपस्थित सम्पूर्ण जेष्ठ नागरिकलाई निःशुल्क रुपमा आयुर्वेद औषधि समेत वितरण गरिएको छ ।
सम्मान कार्यक्रममा उत्साहजनक उपस्थितिम देखिएको जेष्ठ नागरिकहरु गर्मी र वर्षाको मौसममा छाता र गम्छा पाउँदा हर्षित देखिएका छन् ।
गाउँपालिका वडा नं. ३ का अध्यक्ष रामनारायण यादवको अध्यक्षताम संचालित उक्त कार्यक्रममा चार वटै वडाका अध्यक्ष, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पोषण युक्त प्रदेश घोषण गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री यादव

पोषण युक्त प्रदेश घोषण गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री यादव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य