TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सरकार संकटमा छैनः नेता निधि


सरकार संकटमा छैनः नेता निधि
ADVERTISEMENT

जनकपुरधाम, मङ्सिर ८ गते । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले वर्तमान सरकार कुनै संकटमा नरहेको दावी गर्नुभएको छ ।


शुक्रबार जनकपुरधाम बिमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै कांग्रेस नेता निधिले दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित भएकाले वर्तमान सरकार कुनै संकटमा नरहेको दावी गर्नुभएको हो । उहाँले सभापति देउवाको समर्थले ओलि प्रधानमन्त्री हुनु भएको बताउनुहुँदै नेता निधिले दुई वर्षपछि देउवा नै प्रधानमन्त्री हुने निश्चित रहेको उल्लेख गर्नुभयो ।

यसैगरी गरी उहाँले बिआरआइ प्रोजेक्ट चीनको एकव्खालको नीति रहेको बताउनुभयो । यस प्रोजेक्ट सम्बन्धि कांग्रेसको धारण सुरुदेखी नै अनुदान लिने ऋण नलिने स्पस्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ यसअघि एमसिसी बारे धेरै छलफल र बहस पश्चात् मात्र सम्झौतामा हस्ताक्षर भएको हो, त्यसकारण कुनै पनि चिनियाँ प्रोजेक्ट बिना छलफल र बिना बहस हस्ताक्षर गर्नु हुदैन ।“ चीनसँगअनुदान मात्र लिने ऋण नलिने कांग्रेसको धारणा सुरुदेखी नै रहदैँ आएकोले प्रम ओलिलाई पनि चीन भ्रमणका बखत कांग्रेसको आधिकारिक निदेशन समेत दिइएको उहाँ भनाइ छ ।

उहाँ यही मङ्सिर १० गते कांग्रेस सभापति देउवा जनकपुरधाम आउने कार्यक्रम रहेकोले त्यसै कार्यक्रमको तयारीका लागि जनकपुरधाम आउनुभएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
साताव्यापी विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो (फोटो फिचर)

साताव्यापी विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो (फोटो फिचर)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य