TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

साताव्यापी विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो (फोटो फिचर)


साताव्यापी विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो (फोटो फिचर)
ADVERTISEMENT

जनकपुरधाम, मङ्सिर १६ गते । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन गरी मनाइयो ।


सातव्याी रुपमा मनाइने विवाह पञ्चमीको पहिलो दिन नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई बालकलाई जानकी मन्दिर प्रांगणमा नगर स्वरुप सजावट बनाई नगर दर्शन गराइएको हो ।

रामसीताको ऐतिहासिक विवाहलाई स्मरण गर्दै साताव्यापी मनाइने विवाह पञ्चमी विधिवत् सुरु भएको पहिलो दिन प्रत्येक वर्ष प्रतिकात्मक विवाहको राम लक्ष्मणलाई नगरको दर्शन गराइन्छ ।

विवाह पञ्चमी महोत्सव मिथिला क्षेत्रको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसमा प्रमुख रूपमा सीता र रामको विवाहको उत्सव मनाइन्छ । नगर दर्शनको क्रममा जानकी मन्दिर प्रांगण पर्यटक र श्रद्धालुहरूको घुँइचो लागेको थियो ।

नगर वा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरूको भ्रमण हो । यसका माध्यमबाट ती स्थानका विशेषता, ऐतिहासिक महत्व बुझ्न र सांस्कृतिक धरोहरलाई अनुभव गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा

किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य