TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो


लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो
ADVERTISEMENT

जनकपुरधाम, साउन १६ गते ।


लैङ्गिक हिंसा प्रभावितका लागि न्याय पाउन सहज र सहयोगी वातावरण नहुँदा थप सास्ती भोग्नु परेको गुनासो एक कार्यक्रमका सहभागीहरूले गरेका छन्।

जनकपुरधाममा मंगलबारदेखि बिहीबारसम्म तीन दिन सञ्चालन भएको किशोरी तथा युवतीका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माणसम्बन्धी अन्तरनिकाय लैङ्गिक घटना व्यवस्थापनसम्बन्धीु प्रदेशस्तरीय तालिमका क्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त राखेका हुन् ।

तालिममा सहभागी महिला बालबालिका शाखाकी फोकल पर्सन जुनैदा खातुनले आफूले तालिममा सिकेका कुराले लैङ्गिक हिंसा सम्बन्धी घटना व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। म महिलासँग प्रत्यक्ष रूपमा काम गर्छु, यस्तो तालिम निकै उपयोगी हुन्छ, उहाँले भन्नुभयो।ु

यस्तै, सहभागी दिपीका कार्कीले हिंसा पीडितले उचित परामर्श नपाउँदा अझ बढी मानसिक पीडा भोग्नुपर्ने अवस्था आउने बताउनुभयो। तालिममा परामर्शसम्बन्धी पाइएको ज्ञानले अब घटना व्यवस्थापनमा थप सहजता ल्याउँछ, उहाँले भन्नुभयो ।

ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष डा। पारस हुसेनले तालिमले लैङ्गिक हिंसाका घटना व्यवस्थापन तथा न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभ्यो। “यस्ता घटनामा रिपोर्टिङमै समस्या छ, तालिमले रिपोर्टिङ प्रक्रियालाई सहज बनाउँदै न्यायको पहुँच बढाउन सहयोग पुर्‍याउनेछ,” उहाँले बताउनुभयो।

उक्त तालिम गुड नेवर्स इन्टरनेशनल नेपाल र ग्रामिण विकास केन्द्र नेपालको संयोजनमा, कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९युएनफपिए० को सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिहरू, महिला फोकल पर्सनहरू, युवती तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।


यस्तै युएनफपिएका मधेश प्रदेश प्रमुख डा। नरेन्द्र मिश्र, प्रदेश स्वास्थ तालिम केन्द्रका निर्देशक डा। राजिव झा, गुड नेवर्सका प्रादेशिक संयोजक संजिव कुमारलगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग

मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य