TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सुशासन कायम गर्न जनमत पार्टीको पक्षमा मतदान गर्न उम्मेदवार गोपालप्रसाद साहको अपिल


सुशासन कायम गर्न जनमत पार्टीको पक्षमा मतदान गर्न उम्मेदवार गोपालप्रसाद साहको अपिल
ADVERTISEMENT

भ्रष्टाचार मुक्त देश र सुशासन कायम गर्नकालागि धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार गोपालप्रसाद साहले जनमत पार्टीको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।


जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल प्रसाद साहले धनुषा ३को नगराइन्, धनौजी, घोडघास लगायतको स्थानमा घरदैलोकालागि पुगेर सुशासन कायम गर्नकालागि आफ्नो र जनमत पार्टीका पक्षमा मतदान गर्नकालागि मतदाताहरु समक्ष अपिल गरेका हुन् ।

उनले मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न सक्ने क्षमता पनि जनमत पार्टीमै रहेकाले जनमत पार्टीको पक्षमा मतदान गर्नु आवश्यक रहेको बताए । सयौं शहीदको बलिदानबाट प्राप्त संघीयता, समावेशिता र मधेसको स्वाभिमान जोगाउन जनमत पार्टीको जित अनिवार्य रहेको दावी समेत गरे ।

उनले संघीयता तथा मधेस विरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसी समुदायको समग्र उत्थानका लागि सबैलाई एकजुट हुन आह्वान गरे । ‘देश र मधेसको निकासको स्पष्ट दृष्टिकोण जनमत पार्टी र डा. सिके राउतसँग मात्र छ,’ उम्मेदवार साहले भने, ‘त्यसैले हर्न छापमा मतदान गरी जनमत पार्टीलाई बलियो बनाउनुपर्छ ।’

घरदैलोको क्रममा उम्मेदवार साहसंगै जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो । घरदैलो अभियानमार्फत स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार साहले मधेसको अधिकार, पहिचान र विकासका लागि जनमत पार्टी निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
समृद्ध नेपालको सपना साकार बनाउन एमालेलाई मतदान गर्नुस–जुली

समृद्ध नेपालको सपना साकार बनाउन एमालेलाई मतदान गर्नुस–जुली

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य