TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रौतहट : बालिकालाई फकाएर भारत लैजादै गरेका ६ युवक पक्राउ


रौतहट : बालिकालाई फकाएर भारत लैजादै गरेका ६ युवक पक्राउ
ADVERTISEMENT

निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो ।


बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाईकलमा एकजना बालिका  सहित क्रमश  तिनजना र चारजना चढेर भारततर्फ गईरहेको अवस्थामा शंकालागेर नियन्त्रणमा लिएको असई गुप्ताले बताएका छन् ।

फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरका यादव थरकी एकजना १८ बर्षिया बालिकालाई मध्यरातमा लिएर जाने युवाहरु सबै मौलापुर नगरपालिका ५ र वडा ८ का रहेका छन् । पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन् । त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिएका छन् । एसपी शाहका अनुसार पक्राउ परेका एकजना बालिका र ६ जना युवाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ ।

के मन्सायले एकजना बालिकालाई ६ जना युवकले राति १ बजे भारततर्फ लगिरहेका थिए आफैमा गम्भीर बिषय हो । त्यसको बारेमा छानबिन भईरहेको छ दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने एसपी शिद्धी बिक्रम शाहले रातोपाटीलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
भारतमा एकैदिन झण्डै ८३ हजार सङ्क्रमित थपिए

भारतमा एकैदिन थपिए कोरोनाका ९५ हजारभन्दा धेरै संक्रमित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य