TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सुजिता हत्या प्रकरण : बुबा र देवर जेल चलान, पाँचजना धरौटीमा रिहा


सुजिता हत्या प्रकरण : बुबा र देवर जेल चलान, पाँचजना धरौटीमा रिहा
ADVERTISEMENT

महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा बुबा र दवर पूर्वपक्षका लागि जेल चलान भएका छन् भने अन्य पाँचजना भने धरौटीमा रिहा भएका छन् ।


मंगलबार महोत्तरी जिल्ला अदातलको आदेशमा सुजिताकी देवर लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका २९ वर्षीय रूपेश ठाकुर र बुवा पिपारा गाउँपालिका ६ रतौलीका ५० वर्षीय कामेश्वर पाण्डे पुर्पक्षका लागि जेल चलान भएका हुन् । न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले दुबैजनालाई जेल चलान गरिएको छ । यस्तै घटना र शव लुकाउन सहयोग गरेको अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका–१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद भनिने विनोद मण्डल, लोहरपट्टी–७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई जनहरी एक एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको अदालतले जनाएको छ ।

यस्तै घटना लुकाउने अभियोग लागेका सुजिताकी नन्द महोत्तरीकै भंगहा नगरपालिका १ कविलासाकी ३५ वर्षीया अन्जु ठाकुरलाई १० हजार धरौटीमा रिहा भएकी छन् । घटनाको दुई महिना वित्दा समेत सुजिताकी ससुरा पतिराम ठाकुर, सासू रामसखी ठाकुर र देवरानी रुपेशकी श्रीमती रोमा ठाकुर अझै फरार छन् । गएको जेठ २० गते हत्या देवर रुपेशबाट हत्या भएको सुजिताको शव घर नजिकै महोत्तरीको लोहारपट्टी नगरपालिका ७ स्थित चिरान मिलको छेमा रहेको शौचालयमा गाडेर माथिबाट प्लास्टर गरेको अवस्थामा असरा २७ गते फेला परेको थियो । त्यसअघि असार १४ गते पतिरामकै खेतामा गाडेको अवस्थामा सुजिताको शवको अवशेष फेला परेको थियो । प्रहरीको अनुसन्धानमा पहिले खेतामा गाडेको शव पछि शौचालयको सेफ्टी टयांकीमा लुकाएका थिए ।

प्रहरीका अनुसार घरायसी विवादमा देवर रुपेशले घाँटी थिचेर हत्या गरेका थिए भने अन्य व्यक्तिहरुले घटना लुकाउन र शव लुकाउन सहयोग गरेका थिए । सुजिताका बुबाले भने छोरीलाई मार्न पटक पटक देवर रुपेशलाई दबाब दिएको र हत्यापछि पैसाको बार्गेनिंग गरको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बटेश्वरको विद्यालयबाट चोरी भएको १८ वटा कम्प्युटर फेला, तीनजना पक्राउ

बटेश्वरको विद्यालयबाट चोरी भएको १८ वटा कम्प्युटर फेला, तीनजना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य