TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन तयार


जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन तयार
ADVERTISEMENT

कोरोना संक्रमणको बढदो अवस्थालाई दृष्टिगत गर्दै आज (बिहीबार) जनकपुरमा ४० बेडको सुविधा सम्पन्न आइसोलेसन बनाइएको छ । जनकपुरधाम–७ भ्रमरपुराचोकस्थित राम जानकी आधारभूत प्राथमिक विद्यालयमा आइसोलेसन बनाइएको हो ।


महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र सानो पाइलाको संयुक्त सहकार्य एवं वडा नम्बर–७ को सहयोगमा सो विद्यालय भवनमा आइसोलेसन निर्माण गरिएको हो । राम जानकी प्राथमिक विद्यालयमा बिजुली, पानी लगायतको व्यवस्थापन सहित सुविधा सम्पन्न आइसोलेसन बनाइएको नेबिसंघका बिद्यार्थी नेता सुजित मिश्रले जानकारी दिए ।

उनले भने,‘कोरोना संक्रमणको अवस्था अहिले समाप्त भएको छैन । लामो दूरीको यातायातका साधनहरु समेत सञ्चालनमा आइसकेकोले भोलीको दिनमा संक्रमित बढ्नसक्ने अवस्था आउन सक्छ, जनकपुरमा यस्तो लेभलको आइसोलेसन पनि छैन् । त्यसैले हामीले यी र यस्ता अवस्थाहरुलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर निर्माण गरेका छौं ।’

कोरोनाको महामारी बढ्दै गएपछि महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले छुट्टै आइसोलेसन बनाएको हो । आइसोलेसनमा बस्ने संक्रमितहरुका लागि विद्युत्, खानेपानी र शौचालयको समुचित व्यवस्थापनका साथ वाइफाई समेत जडान गरिएको मिश्रले जानकारी दिए । नेपाली काँग्रेस धनुषाका सभापति महेशशंकर गिरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का सभापति कन्हैया लाल कर्ण, गणेश तिवारी, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, राजिव मिश्र, विजेता झा, रोहित ठाकुर, प्रमोद श्रीवास्तव, धिरेन्द्र मोहन झा, मनिष श्रीओम, रामनारायण पाठक, रामएकवाल साह, सानो पाइलाका राहुल झालगायतका व्यक्तिहरुले नवनिर्मित आइसोलेसन सेन्टरको अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

मौसम अपडेट : मेघ गर्जनसहित सामान्य वर्षा हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य