TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विजय महरा मृत्यु प्रकरण : पूर्वसांसद पासवान आमरण अनशनमा


विजय महरा मृत्यु प्रकरण : पूर्वसांसद पासवान आमरण अनशनमा
ADVERTISEMENT

प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन माग गर्दै पूर्वसांसद विश्वेन्द्र पासवान मंगलबार रातिबाट आमरण अनशन बसेका छन् ।


इलाका प्रहरी कार्यालय गरुडाको मुख्य गेटकै आडमा पूर्वसांसद पासवान आमरण अनशन बसेका हुन् । अहिले उनको स्वास्थ्य अवस्था खराब हुन थालेपछि त्यहीँ स्लाइन दिइएको छ । महराको परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिले घटनाको छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्तिसहित १०बुँदे माग राखी एक सातादेखि गरुडामा प्रदर्शन गरिरहेको छ ।

गत साउन ३१ मा भएको गाउँकै निरञ्जन रामको हत्या आरोपमा महरालाई पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका महरालाई सिकिस्त अवस्थामा अस्पताल लगिएको थियो भने उनको उपचार क्रममा मृत्यु भएको थियो । विजयका बुबा पनिलालले प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै कारबाहीको गर्न माग राखेका छन् । यही क्रममा निरञ्जन राम र विजय महरा हत्याकाण्ड संघर्ष समिति गठन गरेर प्रहरीविरुद्ध गरुडामा चरणबद्ध आन्दोलन भइरहेको छ । प्रहरीले निरञ्जनको हत्यामा संलग्न रहेको आरोपमा विजयलगायत गाउँकै सात जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । यातना दिन संलग्न रहेका भनिएका प्रहरीहरू निलम्बनमा परिसकेका छन् ।

यही घटनामा दोषीलाई कारबाहीको माग अघि सार्दै पूर्वसांसद पासवान अनशन बसेका हुन् । उनीसँगै राष्ट्रियसभाका पूर्वसदस्य रामप्रीत पासवान पनि अनशन बसेका छन् । प्रहरीले पक्राउ गरेका सिकेन्द्र पासवान, अजय राम, विवेक राय र अर्जुन रामलाई तत्काल रिहा गर्नुपर्ने, मृतक निरञ्जन र विजयलाई सहिद घोषणा गर्नुपर्ने, दोषी प्रहरीविरुद्ध मुद्दा दर्ता गरी कारबाही हुनुपर्नेजस्ता माग उनीहरूले अघि सारेका छन् ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक सोनेलाल रामले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
सर्लाहीका कोरोना संक्रमित एक युवकको मृत्यु

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य