स्वास्थ्य/शिक्षा

विश्वभर १७ कराेड १० लाखमा संक्रमण, ३५ लाख ५६ हजारकाे मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार एक सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना...

Read more

एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ...

Read more

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर...

Read more

विश्वभर १७ कराेडमा ६ लाखमा संक्रमण, ३५ लाख ४७ हजारकाे मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना...

Read more

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा...

Read more

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले...

Read more
Page 72 of 97 1 71 72 73 97