समाचार

मन्त्री साहद्वारा सर्लाहीमा PCR प्रयोगशालाको उदघाटन

प्रदेश नं,२ सरकारका सामाजिक बिकास मन्त्री माननीय नवलकिशाेर साहले आज मलंगवा अस्पताल सर्लाहीमा आज देखि संचालन हुने गरि PCR प्रयाेगशालाकाे...

Read more

सातै प्रदेशका १२ स्थानमा स्मार्ट सिटी बन्ने

सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका...

Read more

कोरोना महामारी बीच आगामी आवको वजेट तयारीमा प्रदेश २ सरकार

कोरोना महामारीको बीच प्रदेश २ सरकार आगामी आर्थिक वर्षको वजेटको तयारीमा जुटेको छ । असारमा १ मा प्रदेश सरकारले वजेट...

Read more

आईपीएल कोलकाता ७ विकेटले पराजित, दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको...

Read more

भारतमा एकैदिन ३ लाख ८६ हजार बढीमा सङ्क्रमण, ३६ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा धेरैको ज्यान गएको छ । यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको...

Read more

विश्वमा एकैदिन १४ हजार ६ सयको मृत्यु, ८ लाख ७५ हजार संक्रमित

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार ६ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट...

Read more

कोरोना नियन्त्रण बारे उच्च स्तरीय छलफल थप अक्सिजन र रेमडिसिभिर खरिद गर्ने निर्णय

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु...

Read more

सर्लाहीका भूमिहीन सुकुम्बासीहरु आन्दोलित

विगत ४ दशक अघिदेखि बसोबास गर्दै आइरहेको ऐलानी जग्गाबाट हटाएर घरबार विहिन बनाउन लागेको भन्दै सर्लाहीको कबिलासी नगरपालिका वडा न-...

Read more

थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर...

Read more
Page 412 of 461 1 411 412 413 461