TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या


प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या
ADVERTISEMENT

प्रदेश २ को तथ्याङ्क हेर्दा कोरोना संक्रमण भन्दा पनि आत्महत्याको घटना खतरनाक देखिएको छ ।


कोरोना संक्रमणका कारण प्रदेश नम्बर २ मा अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनको अवधिमा यस प्रदेशमा २ सय ७४ जनाले आत्महत्या गरिसकेका छन् । यस विषम परिस्थितिमा प्रदेशमा भने आत्महत्याको घटना निरन्तर बढ्दै गईरहेको छ ।

गत चैत्र ११ देखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा दर्ता भएको विवरण अनुसार प्रदेश २ मा यस अवधिमा २ सय ७४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

जिल्लागत तथ्याङ्क हेर्दा सप्तरीमा ३४, सिरहामा ४७, धनुषामा ५१, महोत्तरीमा २०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३१ र पर्सामा २६ जना गरि कुल २ सय ७४ जनाले आत्महत्या गरेको प्रवक्ता सिंहले बताए ।

त्यस्तै यस प्रदेशमा चैत ११ गतेदेखि भदौ १६ गतेसम्ममा ७ सय ९२ वटा घरेलु हिंसाका उजुरीहरु परेका छन् । सप्तरीका ४४, सिरहाका १ सय ७, धनुषाका १ सय ८१, महोत्तरीका ४५, सर्लाहीका ७, रौतहटका १ सय ७, बाराका १ सय ६१ र पर्साका १ सय ३६ जनाले घरेलु हिंसा सम्बन्धी उजुरी दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरीमा १८, सिरहामा २४, धनुषामा १७, महोत्तरीमा १७, सर्लाहीमा १७, रौतहटमा १४, बारामा १५ र पर्सामा १५ गरि १ सय ३७ वटा जबरजस्ती करणीका घटनाहरु घटेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ मा जबरजस्ती करणी उद्योगका २७, बहुबिबाह सम्बन्धी घटनाको २१, बालबिबाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरीहरुको परेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
जनकपुरमा एक वृद्धको शव फेला

जनकपुरमा एक वृद्धको शव फेला

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य