बिहिबार, १२२८ जना कोरोना संक्रमित थप


ADVERTISEMENT

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय २८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।