TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप


वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप
ADVERTISEMENT

वीरगन्ज महानगरपालिका भित्र जारी रहेको निषेधाज्ञा भदौ २५ गतेसम्म निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले वीरगन्ज बजार खुकुलो बनाउदै थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिएको हो ।


बैठकले बजार तथा पसल भने आलोपालो गरी खोल्न पाइने निर्णय भएको पर्साको प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्ग द्वाता हस्ताक्षर सहित जारी गरिएको सुचनामा उल्लेख गरिएको छ । स्थानिय प्रशासनको निर्णय अनुसार सडकको पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु सोमबार, बुधबार र शुक्रबार खोल्न पाइनेछ भने पश्चिम र उत्तरतर्फ फर्केका पसलहरु भने आईतबार, मंगलबार र बिहीबार खोल्न पाइनेछ । पसलहरु बिहान ११ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइनेछ ।

तरकारी र फलफुल पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिइने गरी निर्णय गरिएको छ । तरकारी र फलफुल पसल रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटर स्कुलदेखि दक्षिण तर्फ एकतर्फी रुपमा मात्र खोल्न पाइने प्रशासनले जनाएको छ । साथै, बजार तथा पसल खोल्दा सामाजिक दुरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवज्ञा भएमा व्यवासायीलाई सक्रमण ऎन अनुसार कार्वाही गर्ने प्रशासनले जनाएको छ ।

आलोपालो गरी बजार तथा पसल खोल्ने बाहेक अन्य सबै कुरामा आगामी भदौ २५ गते राती १२ बजे सम्मको लागि निषेध समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या

धनुषामा ६३ सहित प्रदेश २ मा थप २५२ जनामा कोरोना पुष्टि (विवरण सहित)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य