TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मोटरसाईल दुर्घटनामा थप १ जनाको मृत्यू, मृतकको संख्या २ पुग्यो


मोटरसाईल दुर्घटनामा थप १ जनाको मृत्यू, मृतकको संख्या २ पुग्यो
ADVERTISEMENT

शनिबार बेलुकी करिब ८ः३० बजे सिरहामा भएको मोटरसाईकल दुर्घटनाका थप एक जनाको मृत्यू भएको छ ।


बेलुकी ८ः३० बजेतर्फ सिरहाको नरहा गाउँपालिका वडा नं। ५ बलबा टोल नजिकै चोहरबादेखि सिरहा जाने बाटोमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको थियो भने थप एक जना सिरहाको भूमिजा अस्पतालमा उपचारको लागि लग्दा चिकित्सकले मृत घोषित गरेको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका दुईजनामध्ये एक जनालाई भूमिजा हस्पिटल लैजाँदै गर्दा एम्बुलेन्समै बाटोमै मृत्यू भएको जनाइएको छ । अस्पताल लग्दा त्यहाँ चिकित्सकले मृत्यू भईसकेको भनेर जवाफ दिएको थियो । सोही दुर्घटनाका अर्का गम्भिर घाईते युवकलाई उपचारको लागि लहान सरकारी अस्पताल लगिएको जनाइएको छ । भूमिजा हस्पिटलले उपचार सम्भवन नहुने बताएपछि उनलाई उपचारको लागि लहान लगिएको जनाइएको छ । उनको पनि अवस्था गम्भिर रहेको जनाइएको छ । यससँगै सो दुर्घटनामा मृत्यू हुनेको सँख्या २ पुगेको छ । अहिलेसम्म मृतकहरुको नाम, ठेगान भने खुल्न सकेको छैनन् । सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।

यसबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
सर्लाहीका कोरोना संक्रमित एक युवकको मृत्यु

महोत्तरीका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य