TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

महोत्तरीमा २५ र धनुषामा ३ जनासहित प्रदेश २ मा शनिबार ८१ नयाँ संक्रमित थपिए


सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ संक्रमित
ADVERTISEMENT

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २५ महिलासहित ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ५८ पुगेको छ । संक्रमितमध्ये ९ हजार ३ सय १३ पुरुष र १ हजार ७ सय ४५ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । शनिबार सप्तरीका ३३, महोत्तरीका २५, बाराका १२, पर्साका ८ र धनुषाका ३ जना संक्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

सप्तरीमा संक्रमण पुष्टि भएकाहरु बोदेबरसाइन नगरपालिका वडा नम्बर-६ र ८ का १८ देखि ४५ वर्ष उमेर समुहका ३ पुरुष, राजविराज नगरपालिका वडा नम्बर-३,४,५ र ८ का १८ देखि ७९ वर्ष उमेर समुहका ३ महिला र १२ देखि ४० वर्ष उमेर समुहका ६ पुरुष, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-२ का ७० वर्षीया एक महिला र २२ देखि ४७ वर्ष उमेर समुहका ४ पुरुष तथा तिरहुत गाउँपालिकाका ८ देखि ५५ वर्ष उमेर समुहका ७ महिला एवं १७ देखि ७२ वर्ष उमेर समुहका ९ पुरुष रहेका छन् ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराका २२ वर्षीया एक युवती र ३० वर्षीय एक पुरुष, पिपरा गाउँपालिका–५ का ३७ वर्षीया एक महिला, गौशाला नगरपालिका वडा नम्बर–१,४,५ र १२ का १ वर्षीया एक बालिका तथा ३३ देखि ५८ वर्ष उमेर समुहका ३ महिला एवं १ देखि ५९ वर्ष उमेर समुहका १३ जना बालकदेखि पुरुषसम्म रहेका छन् भने गौशाला नगरपालिका घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत ३५ वर्षीय एक पुरुष समेत संक्रमित भएका छन् । त्यस्तै बर्दिबासस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी गणका ३२ वर्षीया एक महिला एवं २८ र २९ वर्षीय २ जना पुरुष तथा औरही नगरपालिका-९ का ४५ वर्षीय एक पुरुष पनि संक्रमणको चपेटामा परेका छन् ।

बाराका संक्रमितहरु जितपुर सिमरा उपमहानगरपालिकास्थित आर्मी ब्यारेकका २६ देखि ३० वर्ष उमेर समुहका ३ पुरुष, सिमरौनगढ नगरपालिका वडा नम्बर-६, ८ र १० का ४० वर्षीया एक महिला र २३ देखि ६५ वर्ष उमेर समुहका ५ पुरुष र जिल्ला प्रहरी कार्यालय कलैयाका ४५ देखि ६२ वर्ष उमेर समुहका ३ पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ का १६ र २९ वर्षीया २ जना महिला, पर्सागढी नगरपालिका-४ का २० वर्षीया एक युवती र ४४ वर्षीय एक पुरुष, पर्सागढी नगरपालिका जसौलेका ३२ वर्षीय एक पुरुष र नविल बैंक लिमिटेडका २६ एवं ४५ वर्षीया २ महिला तथा २५ वर्षीय एक पुरुष कोरोना संक्रमित भएका छन् ।

त्यस्तै धनुषाको ल्याण्ड रिफर्मका ४२ वर्षीय एक पुरुष, वल्र्ड लिङ्कका २४ वर्षीय एक पुरुष र जनकनन्दनी गाउँपालिका घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेकी २४ वर्षीया एक महिला संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य