TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषाका २७ र महोत्तरीका ४ जनासहित मंगलबार प्रदेश २ मा ११० जनामा कोरोना संक्रमण पुष्टि


प्रदेश २: कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु, २७४ ले गरे आत्महत्या
ADVERTISEMENT

मंगलबार प्रदेश २ मा २३ महिला र ८७ पुरुष सहित १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


मंगलबार धनुषाका २७, सप्तरीका २४, सिरहाका १९, पर्साका १४, बाराका ११, रौतहटका ८, महोत्तरीका ४ र सर्लाहीका ३ जना संक्रमित भएका छन् । प्रदेशमा मंगलबारसम्म संक्रमितको संख्या ११ हजार ३ सय ७० पुगेको छ । संक्रमितमध्ये ९ हजार ५ सय ६६ पुरुष र १ हजार ८ सय ४ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा १५ हजार ७ सय ६४, सिरहामा ८ हजार ४ सय ५०, धनुषामा १२ हजार १९, महोत्तरीमा ६ हजार ३ सय ४६, सर्लाहीमा १२ हजार ७ सय ६४, रौतहटमा २१ हजार ६ सय ६७, बारामा ९ हजार ९ सय ८ र पर्सामा १९ हजार ९ सय ३४ गरि जम्मा १ लाख ६ हजार ८ सय ५२ जनाको स्वाब परिक्षण गरिएकोमा ११ हजार ३ सय ७० जना संक्रमित भएका छन् भने ९० हजार ४ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ४ सय ६, सिरहामा २ सय ४२, धनुषामा ५ सय ९६, महोत्तरीमा २ सय ७०, सर्लाहीमा १ हजार ५१, रौतहटमा ५ सय १६, बारामा ६ सय ९३ र पर्सामा २ सय १४ गरि कुल ४ हजार ९ सय ८८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३ सय ४५, सिरहामा ३७, धनुषामा ५६, महोत्तरीमा ४०, सर्लाही २ सय ५१, रौतहटमा ३०, बारामा १ सय ९४ र पर्सामा १ सय २६ गरि १ हजार ७९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ७ सय २० बेड क्षमताको १ सय ७३ वटा क्वारेन्टाइनमा अहिले ५ सय ३७ जनालाई राखिएको छ भने १ हजार ६ सय ९१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३२, सिरहामा १ सय ९६, धनुषामा ४६, महोत्तरीमा ५१, सर्लाहीमा ७२, रौतहटमा २५, बारामा ३८ र पर्सामा २ सय ८३ गरि ८ सय ४३ जनालाई भर्ना गरिएको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय, सिरहामा ३, धनुषामा ८ सय १५, महोत्तरीमा ८ सय ६०, सर्लाहीमा ८ सय ५४, रौतहटमा ८ सय १०, बारामा ३ सय ८० र पर्सामा ७ सय १६ गरि ४ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ३ सय ८३ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ८ सय १३, रौतहटमा १ हजार ७ सय १६, सर्लाहीमा १ हजार ६ सय ८३, महोत्तरीमा १ हजार ३ सय ८०, बारामा ९ सय ८२, सप्तरीमा ९ सय १६ र सिरहामा ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका ४७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, रौतहटका ३ र पर्साका ४३ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय ७६, सिरहाका ३ सय ५८, धनुषाका ९ सय ४०, महोत्तरीका ४ सय ५८, सर्लाहीका ७ सय ५३, रौतहटका ८ सय ७६, बाराका ४ सय ७८ र पर्साका १ हजार ३ सय ४४ गरि ५ हजार ८ सय ८३ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

मौसम अपडेट : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य