TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशभरिका अदालतमा आजदेखि न्याय सम्पादन शुरु


देशभरिका अदालतमा आजदेखि न्याय सम्पादन शुरु
ADVERTISEMENT

सर्वाेच्च अदालतसँगै देशभरिका अदालतमा आजदेखि सबै प्रकारका मुद्दाको नियमित सुनुवाइ शुरु भएको छ । करिब पाँच महिनापछि अदालतमा मुद्दाको नियमित सुनुवाइ शुरु भएको हो ।


विश्वलाई नै प्रभावित बनाएको कोरोना संक्रमण नेपालमा पनि देखापरेपछि सरकारकै आह्वानमा सरकारी कामकाज प्रभावित हुँदै आएको थियो । कहिले पुरै बन्द र कहिले एक तिहाइ त कहिले आधा कर्मचारीले सरकारी कार्यालय सञ्चालन हुँदै अएको थियो । सरकारी कार्यालय बन्द गर्नुपरेपछि देशभरिका अदालतमा समेत आकस्मिक बाहेकका कामकाज ठप्प भएको थियो । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य रिट निवेदन तथा मुद्दाको सुनुवाइ तत्काल स्थगित गरिएको थियो ।

पछिल्लोपटक सरकारले लकडाउन खुकुलो बनाउँदै निषेधाज्ञा पनि क्रमशः हटाउँदै जाने नीति लिएपछि सरकारी कार्यालय खुलेका छन् । सर्वाेच्च अदालतले पनि गत शुक्रबार विज्ञप्ति नै निकालेर आजदेखि सबै प्रकारका मुद्दा तथा रिट निवेदनको दर्ता तथा सुनुवाइ गरिने निर्णय सार्वजनिक गरेको थियो ।

सर्वाेच्चको यो निर्णयसँगै देशभरिका उच्च अदालत र जिल्ला अदालतमा पनि स्वास्थ्य सुरक्षा मापदण्डका साथ न्याय सम्पादन कार्य शुरु भएको बताइएको छ । लामो समयसम्म अदालतको कामकारबाही प्रभावित हुँदा न्याय पाउने हकबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएकाले सञ्चालनको निर्णय गरिएको सर्वाेच्च अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
सर्लाहीबाट ३०९ किलो गाँजा बरामद

सर्लाहीबाट ३०९ किलो गाँजा बरामद

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य