TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रौतहटमा बजार र कार्यालय असोज १ देखि खुल्ने


रौतहटमा बजार र कार्यालय असोज १ देखि खुल्ने

File Photo

ADVERTISEMENT

रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका बजार र कार्यालयहरु अगामी असोज १ गतेदेखी खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सूचना प्रकाशित गरेर जिल्लाका बजारहरुमा रहेका सबै पसल तथा गैर सरकारी र सरकारी कार्यालय अगामी असोज १ गतेदेखी खुल्ने जनाएको हो । जिल्लास्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमवार बसेको बैठकको निर्णयअनुसार लगातारको बन्दाबन्दीले जनजीवनलाई थप कष्टकर हुन नदिन स्वास्थ सुरक्षा अपनाएर सेवा प्रवाह गर्ने निर्णय गरेको रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारी दिए ।


असोज १ गतेदेखि रौतहटमा खाद्य ढुवानी, निर्माण सामग्री ढुवानी, कुखुराको चल्ला, दाना, पानी, दुध, ईन्धन, फलफूल, तरकारी, झण्डावाल गाडी, निजी गाडी तथा जिल्लाभित्र चल्ने सबै सवारी साधन चलाउन पाईने सूचनामा उल्लेख रहेको छ ।

त्यसैगरी जिल्लाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, सबै प्रकारका पसल, ब्यवसायहरु, बंैक तथा वित्तिय संस्थाहरु, उधोग कलकारखाना खोल्न पाईने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ । उललेखित सेवाहरु प्रवाह गर्दा स्वास्थ सुरक्षा भने अनपाउनुु आवश्यक रहेको जनाइएको छ । बिक्रेता तथा उपभोक्ताले सेनिटाईजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने छ । त्यस्तै मास्क नलगाई आउने ग्राहकलाई मालसामान बिक्री गर्न नपाईने निर्देशन समेत दिइएको छ । साथै भौतिक दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मठमन्दिर, मस्जिद, खेल मैदान लगायत कुनै पनि सार्वजनिक स्थलमा भेला हुन नपाइने जनाइएको छ । सबै प्रकारका सभा जुलुस, चाडपर्व सामुहिक रुपमा मनाउन प्रतिबन्ध गरिएको छ ।

विद्यालय, कलेज, क्याम्पस, सिनेमाघर सञ्चालन गर्न नपाईने सिडिओ ईन्द्रदेव यादवद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । निर्देशन विपरित गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने समेत सूचनामा चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
कक्षा १२ को विद्यार्थीले नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने

कक्षा १२ का विद्यार्थीको विवरण सात दिनभित्र बुझाउन निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य