TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सात महिनामा पूरा हुने गरि पाठ्यक्रमको ढाँचा सार्वजनिक


सात महिनामा पूरा हुने गरि पाठ्यक्रमको ढाँचा सार्वजनिक
ADVERTISEMENT

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ ।


बाँकी सात महिनामा शैक्षिक सत्र पूरा गर्ने गरि मन्त्रालयले मंगलवार संश्लेषित पाठ्यक्रम सार्वजनिक गरेको हो । कक्षा एकदेखि दश कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितीमा उक्त पाठ्यक्रम सार्वजनिक गरिएको हो । पाठ्यक्रम विकास केन्द्रका महा निर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार अब बाँकी रहेको सात महिनाभित्रमै यो वर्षको पठनपाठन पुरा हुने बताउनुभयो । वैशाख महिनाबाट शुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना संक्रमणका कारण अहिलेसम्म शुरु भएको छैन ।

आउने चैत महिनाभित्रमै शैक्षिक सत्र पुरा हुने गरि नयाँ पाठ्यक्रम तयार पारिएको दाहालले बताउनुभयो । मन्त्रालयले गत असारदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरेपनि प्रभावकारी देखिएको छैन । सबै विद्यार्थी सहभागी हुन नसके पनि असोज एक गतेबाट पनि बैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । अनलाइन, टेलिभिजन, रेडियो तथा पाठ्यपुस्तकको आधारमा बैकल्पिक पढाइ शुरु भएको छ ।

यसलाई प्रभावकारी बनाउन मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ । संश्लेषित पाठ्यक्रमलाई दुई भागमा विभाजन गरिएको छ । जसमा विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्नेगरि विभाजन गरिएको दाहालले बताए ।

विद्यार्थीलाई दिइने गृहकार्य, विभिन्न प्रकारका परियोजना काम लगायतलाई पनि पाठ्यक्रमसँग जोडिने दाहालको भनाइ छ । कार्यक्रममा शिक्षामन्त्री पोखरेलले जसरी भएपनि विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका आधारमा संश्लेषित पाठ्यक्रम जारी गरिएको बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

मौसम अपडेट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य