TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा


वीरगञ्जमा १५ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा
ADVERTISEMENT

वीरगञ्जमा असोज १५ गतेसम्मका लागि निषेधाज्ञा  लम्ब्याइएको छ ।


जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा संक्रमण घटेर सुखद संकेत देखिए पनि बजारमा भिडभाड कायमै छ । मास्क, भौतिक दुरीलगायतका सावधानीको पालना भइरहेको छैन । वैशाखमा देखिएको पहिलो लहरको कोभिड नियन्त्रणमा आएपछि बजार खुलेसँगै वीरगञ्जमा दोस्रो संक्रमणको लहरको देखिएको थियो ।

संक्रमणको दर बढेपछि सरोकारवालासँग छलफल गरेर स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि साउन १० गतेबाट वीरगञ्जमा निषेधाज्ञा लगाइएको थियो । भदौं १९ गतेबाट निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले वीरगञ्जमा एकतर्फी पसल खोल्न अनुमति दिएको थियो भने भदौ २६ गतेदेखि शनिबार बाहेक सबै दिन वीरगञ्जमा विहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न अनुमति दिइयो ।

प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले सार्वजनिक सेवा प्रवाहका लागि समेत अनुमति दिएको छ । कार्यालयहरुलाई अतिआवश्यकीय र जरुरी सेवा प्रवाह गर्दै अन्य सेवालाई प्राथमिकताको आधारमा निरन्तरता दिन भनिएको छ । प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्ने, साबुन पानी वा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, लगबुक अनिवार्य राख्नुपर्ने लगायतका शर्त कार्यालय सञ्चालनका लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य