लाईट्स उत्पादक कम्पनी उशिओ ईन्कले विश्वकै पहिलो कोरोना भाईरस मार्नसक्ने युभि लाईट्स निर्माण गरेको दाबी गरेको हो । यो लाईटमा प्रयोग भएको युभिले मानिसको स्वास्थ्यमा पनि कुनै खरावी नगरी केवल कोरोना भाईरस मार्न सक्ने कम्पनीको दाबी छ । यो लाइटको नाम द केयर २२२ युभि ल्याम्प

