TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विकिपेडियाको डिजाइन एक दशक पछि फेरिदै


विकिपेडियाको डिजाइन एक दशक पछि फेरिदै
ADVERTISEMENT

विकिपेडियाको डेस्कटप इन्टरफेस विगत १० वर्षदेखि समान रहदै आएको छ ।


यसमा कुनै परिवर्तन छैन रिडिजाइनको यतारी चलिरहेको छ । सबैभन्दा ठूलो परिवर्तन टेबल अफ कन्टेन्टमा हुने छ । किनकी डिजाइन परिवर्तन भएपछि टेबल अफ कन्टेन्टमा ट्याप गरेपछि तपाईले लिस्ट एक्सेस पाउनु हुने छ । यसले कुनै आर्टिकलको फरक-फरक अवस्थाको बारेमा जान्न झनै सहज बनाइ दिने छ ।

विकिपेडियाको परिवर्तनमा डेस्कटप इन्टरफेसमा दिइएको साइडबारलाई हटाउन सकिन्छ । ह्यामबर्गर आइकनमा क्लिक गर्नाले यसलाई कोल्याप्स गर्न सकिन्छ । भाषा परिवर्तन गर्नका लागि एक क्लिक बटन दिइन्छ । जसको माध्यमबाट तपाईले सामग्री पढ्ने समयमा क्लिकबाटनै भाषा परिवर्तन गर्न सक्नु हुनेछ । सर्च टुलको कुरा गर्ने हो भने विकिपेडियाको नयाँ इन्टरफेसमा राम्रो सर्चको अप्सन पाइने छ । डिजाइन परिवर्तनको अवधिमा कुनै पनि विषयबस्तु र फीचर्सबाट कुनै पनि प्रकारको घोचपेच गरिने छैन र त्यो पहिले जस्तै हुनेछ ।

सामग्री खोज्न मानिसलाई सजिलो होस् भनेर विकिपेडियालाई राम्रो तरिकाले व्यवस्थापन गर्न लागिएको विकिपेडियाले जनाएको छ । मिडियाविकी डट अर्ग पेजमा गएर तपाई विकिपेडियामा गरिएको परिवर्तनको बारेमा जान्न सक्नु हुन्छ । डेस्कटप इन्टरफेसलाई कम्पनीले आधुनिक वेब पेजको दृष्टिकोणबाट तयार गरिरहेको छ ।

विकिपेडिया फान्डेशनले भनेको छ कि परिवर्तन लामो समय सम्म हेर्न सकिने छ । नयाँ फीचर्सको परीक्षण गर्न सकिने छ । तर, पुरै रुपमा नयाँ इन्टरफेस आगामी वर्षको अन्त्य सम्ममा लाइभ हुने छ ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
जनकपुरमा फालिएको अवस्थामा बच्चा फेला, हातखुट्टा कुकुरले खायो

जनकपुरमा फालिएको अवस्थामा बच्चा फेला, हातखुट्टा कुकुरले खायो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य