TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आज विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै


आज विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै
ADVERTISEMENT

आज विश्व पर्यटन दिवस ।


नेपालमा ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने गरिन्छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ सरकारले पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ । यसपालि विश्वव्यापी कोरोना महामारीबाट नेपालसहित विश्वकै पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटन देशको अर्थतन्त्रको प्रमुख र दिगो आधार मानिन्छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ । झण्डै ११ लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ । तर कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । सरकारले पर्यटन क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाबीच सहकार्य, समन्वय एवं साझेदारी मार्फत पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न साझेदारी कार्यक्रम कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ । 

पर्यटन दिवसका अवसरमा शुभकामना दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुने भन्दै निकट भविष्यमा महामारी नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पर्यटनका तत्कालिन र दीर्घकालिन लक्ष्यहरु हासिल हुने भन्दै पर्यटनसँगै आर्थिक, सामाजिक क्रियाकलाप पनि सहज हुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
मौसम अपडेट आज देशभरको मौसम सामान्यतया बदली रहने

मौसम अपडेट : देशभर सामान्य तर केही स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य