नेपालमा बुधबार थप १५५९ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५८२ महिला र ९७७ पुरुष गरि थप १५५९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ