TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

७ महिनादेखि बन्द वीरगन्ज नाका खुल्ला


७ महिनादेखि बन्द वीरगन्ज नाका खुल्ला
ADVERTISEMENT

भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ ।


बिहिबार एउटा औपचारी घोषणा गर्दै १० महिनादेखि बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले आफ्नो तर्फको सिमा पुर्ण रुपमा खुल्ला गरेको हो । भारतको इमिज्रेसन डिपार्टमेन्ट अनुसार बिहिबारदेखि भारत सरकारले नेपाल-भारत नाका आधिकारिक रुपमा खुल्ला गरेको हो । दशैँ, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले सिमानाकालाई खोल्दै आवागमन सुचारु गरेको हो । तर नेपाल तर्फको सिमा अहिले पनि बन्द रहेका कारण सुरक्षाको लागि सीमामा खटेका सुरक्षाकर्मीहरुको टाउको दुखाइ भएको छ । सीमानाका खुलेसँगै नेपालबाट मान्छेहरु भारत तर्फ प्रवेश गर्न थालेपनि भारत तर्फ बाट आउनेलाई सीमामा खटेका सशस्त्र प्रहरीले प्रबेशमा रोक नै लगाएका छन ।

जसले गर्दा नेपाल प्रबेश गर्न नपाएका स्थानिय बलजफ्त प्रबेश गर्न थालेपछी अनावश्यक बिवाद हुदा तनाव नै बढेको डिउटीमा खटेका एक जना सशस्त्र प्रहरीका अधिकारीले बताए । भारत सरकारले आफ्नो तर्फको सिमा खोलेपनी नेपाल सरकारले अहिलेपनि नाका बन्द राखेको कारण उताबाट मान्छे भने नेपाल आउन सकेका छैनन् । नेपाल तथा सशस्त्र प्रहरीले यात्रुबाहस सवारी साधन समेत नेपाल प्रबेश गर्न दिएको छैन ।

यता पर्साका प्रमुख अधिकारि आशमान तमाङ्गले नेपालको सरकारले कार्तिक २९ गते सम्म सीमा शिलनै रहेको बताए । उनले भने नेपाल सरकारको तर्फबाट आर्को निर्देशन नआएसम्म सिमा सिलनै रहने छ, उताबाट आउनेलाइ कडाइका साथ रोक लगाइन्छ ।

https://www.youtube.com/watch?v=r-8z9736SMs

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य