TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संघीय सरकारले प्रदेशलाई पंगु बनाउन खोजेको छः अध्यक्ष ठाकुर


संघीय सरकारले प्रदेशलाई पंगु बनाउन खोजेको छः अध्यक्ष ठाकुर
ADVERTISEMENT

महन्थ ठाकुरले संघ सरकारले प्रदेश सरकारलाई पंगु बनाउन खोजेको आरोप लगाएका छन् ।


महोत्तरीको बनौलीस्थित विद्यापती डिह लक्ष्मीसागर पोखरीको सौन्दर्यीकरण शिलान्यास समारोहमा भर्चुअल माध्यमबाट बोल्दै अध्यक्ष ठाकुरले प्रदेश सरकार गठन गरिएपनि सम्पुर्ण अधिकार संघ सरकारकै निहितमा राखेको तथा प्रदेश सरकारलाई वेकम्मा बनाई संघियता नै धरापमा पार्ने षडयन्त्र गरेको आरोप लगाए । बहुमतको दम्भमा रहेको संघ सरकार अहिले पनि स्थिर छैन, उनले भने–‘बहुमतको सरकार रहेपनि जनताले पाउनुपर्ने उपलव्धी पाउन सकेको छैन ।’ उनले कोरोना संक्रमणका कारण वन्द गरिएको सीमा सहजता भइसकेको अवस्थामा खोल्नुपर्ने बताए । सीमावर्ती क्षेत्रमा बस्नेको भाषा भेष केन्द्र जस्तै नभएको कारण सीमालाई जवरजस्ती बन्द गरिएको बताउदै उनले तत्काल खोल्नुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यापती डीह पोखरीको सौन्दर्यीकरण भएपछि बनौली गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास व्यक्त गरे । उनले यो क्षेत्र प्रदेशको राजधानीको नजिकै रहेकोले सडक सुधारका लागि सम्वन्धि मन्त्रीलाई पहल गर्नको लागि आग्रह गर्दै विद्यापतीको संग्रहालय बनाउनमा प्रदेश सरकारले मद्दत गर्ने प्रतिवद्धता जनाए । मिथिला र मैथिली भाषामा योगदान दिएका विद्यापतीको स्मृति दिवस प्रदेशको सबै जिल्लामा मनाउनका लागि पहल थालिने उनले थपे । उनले शिलान्यास गरिएको पोखरीको सौन्दर्यीकरण दुई वर्ष भित्रै सम्पन्न गरिने र यसमा प्रदेश सरकारले निरन्तर चासो लिने प्रतिवद्धता जनाए । मुलुककै ठुलो मन्दिरको रुपमा रहेको जानकी मन्दिरलाई सौन्दर्यीकरणको कार्य शुरु गरिएको र देशकै सबैभन्दा पर्यटकीय स्थलका साथै धार्मिक क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए ।

विद्यापती डिह लक्ष्मीसागर पोखरीको सौन्दर्यीकरणका लागि ८ करोडमा ठेक्का लागेको छ भने दुई वर्ष भित्र सौन्दर्यीकरण गर्नुपर्ने समयसीमा तोकिएको छ । सो अवसरमा प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सांसद लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
रेलसम्बन्धी अपराध गर्नेलाई कडा सजायको प्रस्ताव

रेलसम्बन्धी अपराध गर्नेलाई कडा सजायको प्रस्ताव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य