TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन


कामकाजप्रति असन्तुष्ट जसपाका नेताहरुले कमला नपामा बुझाए ज्ञापन
ADVERTISEMENT

विगतमा भएको विकास निर्माण कार्यको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टी नेपाल, धनुषाका अध्यक्ष पशुपति यादव नेतृत्वको टोलीले कमला नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । जनता समाजवादी पार्टी नेपाल, धनुषाका अध्यक्ष यादवले मेयर रामउदगार गोइतलाई ज्ञापनपत्र बुझाएका हुन् ।



आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको हरहिसाब सार्वजनिक गर्नुपर्ने, बाँकी रहेको सामाजिक सुरक्षा भत्ता (दलित बालबालिका बृद्धबृद्धा, एकल महिला, अपाङ) अविलम्ब बितरण गर्नुपर्ने र दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । विकास निर्माणको काम नगरेर आर्थिक हिनामिनातर्फ मात्र ध्यान दिदा नगरबासी सेवा सुविधाबाट बन्चित हुनुपरेको अध्यक्ष यादवले प्रतिक्रिया दिए । निर्वाचन सम्पन्न भएको चार वर्ष भएपनि अहिलेसम्म जनताले स्थानीय सरकार रहेको अनुभूति गर्न सकेको छैन्, अध्यक्ष यादवले भने–जनतामा निराशा छ । नगरपालिका भरिको सडक, नाला, खानेपानी, स्वास्थ्य र शिक्षाको अवस्था दिनानुदिन खराब हुँदै गएपनि मेयरले चासो नलिएको अध्यक्ष यादवले आरोप लगाए

जनता निरास भएर मेयर विरुद्ध आन्दोलन गर्ने सोच बनाइसकेको अवस्था छ, उनले भने–समाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन् । यो भन्दा खराब अवस्था के हुन्छ ?
नगरपालिका कार्यालयमा जसपा नेपाल धनुषाका अध्यक्ष यादवसहित कमला नगरपालिकका वडाअध्यक्ष, वडा सदस्य, गाउँवासी र युवाहरुको विशाल उपस्थितीमा नगरप्रमुख गोइतलाई विभिन्न ९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिकाले गर्दै आएको कामकाज प्रति नगरवासीको असन्तुष्टि रहेको र आर्थिक हिनामिना गरेको भन्दै, स्पष्टिकरणसहित तीन दिनभित्र मांग पुरा गर्न चेतावनी समेत दिएको छ नगर भित्रका विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाई गुणस्तरीय पठन पाठन गराउनुपर्ने, नगर भित्रका स्वास्थ्य चौकीहरुमा औषधि लगायतका स्वास्थ्य उपचार सेवाहरु उपलब्ध गराउनुपर्ने, नगर भित्रका मूल तथा सहायक सडक, ढल, खानेपानीहरुको मापदण्ड तय गरी निर्माणलाई अगाडि बढाउनु पर्ने ज्ञापनपत्रमार्पmत ध्यानाकर्षण गराईएको छ ।

आन्तरीक आय श्रोतलाई अभिलेखीकरण गरी व्यवस्थित तथा पारदर्शी बनाउनु पर्ने माँग समेत गरेको छ । त्यस्तै, कृषि सडक तथा विद्युतीकरण र सिचाई प्रणालीलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने, कोभिड– महामारी नियन्त्रणमा भएको आय व्यय सार्वजनिक गर्न मांग गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेखित माँगहरु तीन दिन भित्र पुरा नभए आफुहरु आन्दोलनमा जाने अध्यक्ष यादवले चेतावनी दिए । ज्ञापन पत्र बुझदै कमला नगरपालिकाका मेयर राम उदगार गोइतले आफु छिटो भन्दा छिटो मागहरु पुरा गर्ने आश्वासन दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
नेपालले घरेलु मैदानमै खेल्ने भयो विश्वकप छनोटको ३ खेल

नेपालले घरेलु मैदानमै खेल्ने भयो विश्वकप छनोटको ३ खेल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य