TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

घुमौँ सौराहाको निम्तो दिदै सौरेली जनकपुरमा


घुमौँ सौराहाको निम्तो दिदै सौरेली जनकपुरमा
ADVERTISEMENT

चितवन आन्तरीक पर्यटन प्रर्वद्धन गर्न पहिलो पटक घुमौँ सौराहा अभियान सहित देशदौडाहामा निस्कीएको टोली धार्मिक पर्यटकीय केन्द्र जनकपुर पुगेको छ । मुलुकको सातै प्रदेशका मुख्य शहरहरुमा पुगेर सौराहाको भ्रमण निम्ता दिदै हिडेको टोलीले आज यहाँका स्थानिय निकाय, पर्यटन व्यवसायी र पत्रकारसँग अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । पर्यटकीय गन्तव्य सौराहामा आन्तरीक पर्यटन प्रर्वद्धनका लागि पूर्वी नेपालको धरान र विराटनगरबाट एकैसाथ सुरु गरेको ‘घुमौं सौराहा अभियान अन्र्तगत यहाँ द्धिपक्षिय पर्यटन विकास र प्रर्वद्धनका विषयमा अनुभव साटासाट भएको क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । कोरोनाका कारण थिलोथिलो परेको चितवनको सौराहामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानले सौराहासगैँ मुलुकका पर्यटकीय स्थलमा आन्तरीक पर्यटनको वृद्धिमा ठुलो टेवा पुग्ने सो अवसरमा बोल्ने व्यवसायीहरुले औल्याएका छन् । उनीहरुले विवाह नगरीका रुपमा परिचत जनकपुरको साटो पछिल्लो समयमा वैवाहिक गन्तव्यको रुपमा समेत सौराहाले गरेको पर्यटन प्रर्वद्धनका गतिविधि निकै सफल देखिएकोमा खुसी व्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै धनुष जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव वनरहित यादवले पर्यटन विकास लागि सौराहाले थालेको अभियान सबै लागि उपयोगी भएको बताए । उनले धनुषा र चितवनको पर्यटन गतिविधि आपसमा साटासाट गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राम सिताको वैवाहिक कार्यक्रम भएको ऐतिहासिक ठाँउ जनकपुरमा वैवाहिक गतिविधि जस्तै सौराहा पनि पछिल्लो समयमा विवाह गर्न जानेको भिड लागेकोमा खुसी व्यक्त गरे । यस्तै जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले पर्यटन विकासमा चितवनले अझै पनि धेरै कुरा सिक्न बाँकी रहेको बताउदै यस्ता खालका अभियानलाई थप प्रभावकारी बनाउने बताए । सोही अवसरमा आन्तरीक पर्यटन आर्कषित गर्ने प्याकेज सहित घुमौं सौराहा अभियान देश दौडाह गर्दै सुरु गरेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी गराए । अभियानका संयोजक एवंम् संघ निर्वतमान अध्यक्ष सुमन घिमिरेका अनुसार झण्डै ८ महिना शुन्यको अवस्था रहे पनि दशैँ तिहार पछि केही मात्रामा पर्यटक यहाँ घुम्न आईरहेकामा हाल बढेर दैनिक १ हजारको हाराहारीमा पर्यटक आएका छन् । उनले यो अभियानसगैँ संख्या बढ्ने र नेपालीको आर्थिक गतिविधि नेपालमै रहदाँ मुुलुकलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । यस्तै संघका कोषाध्यक्ष माधव दुवाडीले सौराहा घुम्न आउने पर्यटकलाई होटल र रेष्टुरेन्ट हेरिकन २० देखि ४० प्रतिशत सम्म छुट दिइने घोषण पनि गरे । आन्तरिक पर्यटकबाट मात्रै सौराहाको पर्यटन प्रवद्र्धन हुने भएकाले पहिलो चरणमा ‘घुमौ सौराहा’ अभियानका क्रममा विराटनगर, जनकपुर र विरगंजमा कार्यक्रम गरी सौराहाका बारे जानकारी गराईने संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

संघका उपाध्यक्ष अन्जनकुमार पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, उवासंघ जनकपुरका अध्यक्ष ललितकुमार शाह, विरेन्द्र शाह, दिपेन्द्र पराजुली, विजय कुमार झुनझुनवाला, निर्मल चौधरी लागायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य