TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषा प्रहरीले समाते नक्कली सिआईबिको गिरोह


धनुषा प्रहरीले समाते नक्कली सिआईबिको गिरोह
ADVERTISEMENT

जनकपुरधाम, पुष १७ – विभिन्न घटनामा आरोपित भन्दै धनुषा प्रहरीले पाँचजनालाई पक्राउ गरि सार्वजानिक गरेका छन्।पाँच वर्षका बालकलाई कर्तव्य गरि ज्यान मार्ने एक महिला सहित सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चार गरि कुल पाँचलाई पक्राउ गरि सार्वजानिक गरेको छ ।


सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चारजना क्रमश भारत विहार जिल्ला अररिया फारबिसगंज घर भई नेपालको मोरङ्गको बिराटनगर महानगरपालिका वडा नं. १ बस्ने राजकुमार साहको छोरा २७ वर्षिय समिर साह, महोतरी भंगहा नगरपालिका वडा नं. ९ बस्ने दिनेश यादवका छोरा वर्ष २ को आदित्य कुमार यादव, धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने बैजनाथ साहको छोरा ३० वर्षिय चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने सुट्टा साहको छोरा वर्ष ५० को रामचन्द्र साहलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । गत पुष १६ गते भारत विहारका समिर जनकपुरधामको रामानन्दचौक स्थित होटल सिटि प्यालेस गेष्ट हाउसको कोठा नं. १०६ मा बसेर सरकारी कागजको दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको खवर पाएका प्रहरीले उनलाई पक्राउ गरेका थिए ।

उनको कोठाबाट बरामद भएको कालो रंगको कपडाको सुटकेशमा नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरो सहितको छापहरु बरामद भएपछि उनको बयानको आधारमा वाँकी थप तिनजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । उनीहरुको साथबाट विभिन्न बैंकको स्टाम्प ४० थान, नक्कली सरकारी प्रमाणपत्र, प्लाष्टिकको पेस्तोल तिन थान, विभिन्न बैंकको चेकबुक, नक्कली सिबिआईको परिचय पत्र सहित कुल २३ किशिमको सरसमानहरु बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । बालकको ज्यान मार्ने आरोपमा बिदेह नगरपालिका वडा नं. २ दुहवी बस्ने ब्रहमदेव राय अमातकी जेठी छोरी बर्ष २६ कि प्रमिला देवी अमातलाई सार्वजानिक गरिएको छ । उनीमाथी सोहि ठाँउ बस्ने जिवन अमात रायको पाँच वर्षका छोरा अभिनन्दन राय अमातको हत्या गरेको आरोप छ । प्रमिला नातामा मृतक बालकको फुफु रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

गत पुष १५ गते देखि हराई रहेका बालक अमातको शव उनका बाजे ब्रहमदेवको भैसी बाध्ने गोठघरमा खाल्डो खनेर गाडिएको अवस्थामा १६ गते बरामद भएको थियो । थप अनुसन्धान गर्दा पैसा लेनदेनको रिसीवी कारण ब्रहमदेवकी छोरी प्रमिला आफनै भाईको छोरालाई चाँउचाँउ खान दिने लोभमा बोलाएर चाँउचाँउ खान दिई सुताएको र घाँटी थिचेर हत्या गरि खोल्डो खनेर शव गाडेको आरोप छ ।उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

बरहथवा घटनाको छानबिनका लागि ३ सदस्यीय समिति बन्यो
Headline

बरहथवा घटनाको छानबिनका लागि ३ सदस्यीय समिति बन्यो

January 6, 2024
एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी पक्राउ
Headline

एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी पक्राउ

October 17, 2023
जुवा खेरिहेका ७ जना होटलबाट पक्राउ
अपराध

जुवा खेरिहेका ७ जना होटलबाट पक्राउ

July 10, 2023
अपराध

एक्काइसौँ शताब्दीमा पनि गर्भमै जाँच गरिन्छ, छोरा कि छोरी भनेर ?

July 10, 2023
जनकपुरधाममा प्रहरीको घरमा डकैति र भाटा प्रहार
Headline

जनकपुरधाममा प्रहरीको घरमा डकैति र भाटा प्रहार

May 1, 2023
प्रहरी प्रधान कार्यालयले सांसद महतो फरार रहेको संसदलाई गरायो जानकारी
Headline

प्रहरी प्रधान कार्यालयले सांसद महतो फरार रहेको संसदलाई गरायो जानकारी

May 1, 2023
Next Post
प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी

प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य