TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रौतहटमा नेपाल पत्रकार महासंघको निर्वाचन नहुने संकेत


रौतहटमा नेपाल पत्रकार महासंघको निर्वाचन नहुने संकेत
ADVERTISEMENT

रौतहट, १३ चैत । नेपाल पत्रकार महासंघ रौतहट शाखाको जिल्ला अधिवेशन नहुने संकेत देखा परेको छ ।


निवर्तमान कार्य समितिको कार्य प्रति असन्तुष्ट भएका जिल्लाका सक्रिय पत्रकारहरुले सदस्यताबाट बन्चित गरेको भन्दै महासंघको कार्यालयमा तालाबन्दी गर्दै जारी गरेको आन्दोलन धर्नाको कारण असहज परिस्थति उत्पन्न भएकोले चैत्र २५ गते भनिएको जिल्ला अधिवेशन हुने अवस्था नरहेको हो । निरन्तर रुपमा पत्रकारिता पेश अंगालेर कार्य गर्दै आएका संचारकर्मीहरुलाई शाखाका निर्वाचित पदाधिकारीको आपसी द्वन्दको कारण न्या सद्स्ताको लागि सिफारिस गरिएको पत्रकारहरुको केन्द्रिय कार्य समितिले दलगत भावनाबाट सद्स्ता नदिएपछि रौतहटका कृयाशिल पत्रकारहरुको समुह आन्दोलित भएका हुन । जिल्ला शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहले गरेको ४२ जनाको सिफारिश माथि कार्य समितिका सचिव गौतम श्रेष्ठले गरेको अवरोधको कारण सद्स्ताबाट बन्चित गरिएको आन्दोलनकारी पत्रकारहरुको समुहले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचनको लागि सार्वजनिक गरिएको अन्तिम नामावलीमा पुराना सदस्यबाट १९ जनाको नाम हटाईएको विवरण सार्वजनिक भए लगतै नया सद्स्ताको लागि सिफारिस भएका संचारकर्मीहरुले महासंघको विरुद्धमा संघर्षमा उत्रिएपछि निर्वाचन हुने अवस्था असहज बनेको छ । नया सदस्ताको माग गर्दै आन्दोलनमा उत्रेका पत्रकार चंचल कुमार झाले नेपाल पत्रकार महासंघले गरेको त्रुटी सुधार नगरे सम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । सद्स्ता विबाद जटिल विषय बन्दै गएकोले यसको समाधान केन्द्रिय समिति तथा प्रदेश समितिले निर्वाचन अघि समाधान गर्न सकेन भने रौतहटमा निर्वाचन हुन नसक्ने शाखाका अध्यक्ष रविन्द्र साहले प्रेस विज्ञप्ति जारी गर्दै सचेत गरेका छन् । रौतहट शाखाले सिफारिश गरेको ४२ जना क्रियाशील पत्रकारलाइ नेपाल पत्रकार महासंघको सद्स्ता दिनुपर्ने विषयको प्रदेश समितिले अनुमोदन गरेपनि नया सदस्यता नथपिनु दुखद भएकोले निर्णय सच्च्याउन शाखाले विज्ञप्ति मार्फत माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
वडा अध्यक्ष अर्कै महिलासँग शंकास्पद रुपमा भेटिए

शंकास्पद रुपमा वडाध्यक्ष महरा फेरि उनै महिलासँग भेटिए

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य