TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा मोटरसाइकलबाट उछिट्टिएकी महिलालाई हाइसले किच्यो, शव उठाउन १९ सेल अश्रु ग्यास प्रहार


धनुषामा मोटरसाइकलबाट उछिट्टिएकी महिलालाई हाइसले किच्यो, शव उठाउन १९ सेल अश्रु ग्यास प्रहार
ADVERTISEMENT

पूर्व पश्चिम राजर्ग अन्तर्गत धनुषाको पुष्पलपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन् ।


मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका(१२ बस्ने २९ वर्षिया ममता यादव छन् । श्रीमान् मोटरसाइकल चालक ३५ वर्षिय द्वारिका प्रसाद यादव घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार अपराहन्न पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०१-००१प ८५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मिथिला नगरपालिका ४ पुष्पलपुरमा अनियन्त्रित भएर पछाडि सवार श्रीमती सडकमा लडेपछि विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसले किचिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

सडकमा रहेको खाल्डोको कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग केहि बेर अवरूद्ध गर्दै टायरबालेर प्रदर्शन गरेका छन् । सो क्रममा मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर प्रहार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
प्रदेश २ : मन्त्रालयको क्षेत्राधिकार विवादबारे इजलासको मत बाझियो

प्रदेश २ : मन्त्रालयको क्षेत्राधिकार विवादबारे इजलासको मत बाझियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य