जनकपुरधाम । धनुषाका विभिन्न स्थानीय तहमा उत्साहपूर्वक मतदान हुँदैछ ।
मतदाता परिचय पत्र देखाउँदै ।

मतदाता परिचयपत्र नभएकाले नागरिकता देखाएर मतदान गर्न जाँदै ।

मतदान गर्न शन्तिपूण लाइनमा उभिएका मतदाताहरु ।

मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक अधिकृत निष्ठापुर्वक खटेका छन् । 
मतदान गर्न वृद्ध आमालाई मतदान केन्द्रसम्म बोकेर ल्याउँदै छोरा ।

मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक अधिकृत निष्ठापुर्वक खटेका छन् ।

मतदानका लागि तयारी हर्षित हुँदै तयारी अवस्थामा महिला ।










तपाईको प्रतिक्रिया