पोखरामा सडक भासिँदा एक घर जोखिममा परेको छ ।
आज बिहान पोखराको फिर्केखोला नजिकै रहेको सडक भासिँदा एक घरसमेत जोखिममा परेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिँएको स्थानीयले बताएका छन् । करिब १० मिटर सडक भासिएको स्थानीयले जानकारी दिएका छन् ।
सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन् ।









तपाईको प्रतिक्रिया