TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विकासको नाममा विनास हुँदै प्रकृतिक स्रोत


विकासको नाममा विनास हुँदै प्रकृतिक स्रोत
ADVERTISEMENT

जनकपुरधाम, चैत ४ गते । वन विनाश जैविक विविधता संरक्षणमा ठूलो चुनौतीको रुपमा रहेको गुनासो एक कार्यक्रमका वक्ताहरुले गरेका छन् ।


मधेश प्रदेशको उद्योग,पर्यटन तथा वन मन्त्रालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय जैविक विविधता संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीका वक्ताहरुले सो गुनासो पोखेका छन् ।

कार्यक्रममा वन विज्ञ हेमलाल आर्यालले मधेश प्रदेशमा रहेका वनजंगल विनाश तथा पानीका स्रोतहरु समाप्त भइरहेको बताए । प्रदेशका वन क्षेत्र एवम् पानीका स्रोतहर धर्म संस्कृतिसंग जोडिएको छ तर विकासको नाममा वन विनाश र जलस्रोतलाई नष्ट पार्ने काम भइरहेको उनले आरोप लागाए’ वन जंगल विनास भएकै कारण जनावरहरु वस्तीतर्फ आउनु्, समयमा पानी नपर्नु,वातावरणीय सन्तुलन विग्रिदै जानु जस्ता मुख्य कारणले जैविक विविधताको संरक्षण अत्यन्त ठूलो चुनौती बनेको उनले प्रष्ट पारे । त्यसैगरी, उनले राजनीति गर्ने नेताहरुले चुरे क्षेत्रको महत्व बुझ्न जरुरी रहेको बताउँदै उनले भने ,‘ चेतना अभावकै कारण वनस्पतीहरु लोप भइरहेको प्रष्ट छ त्यसैले चुरे क्षेत्रको संरक्षण वन विनाश रोक्नेलगायतमा गंभीर हुनुपर्ने आवश्यकता छ।’

वन अधिकृत सुजित कुमार झाले संघका कर्मचारीहरुको लापरवाहीका कारण प्रदेश मन्त्रालय बद्नाम भएको आरोप लगाए । जैविक विविधताको संरक्षणका लागि मधेश प्रदेश सरकार मात्र होइन संघीय सरकारले पनि गंभीरतापूर्वक चासो दिनु पर्ने आवश्यकता छ, भने ।
जैविक विविधताको प्रभावकारी संरक्षणका लागि महिलाको प्रतिनिधित्व पुरुष जस्तै समान रुपमा हुनुपर्नेमा समेत वक्ताहरुले जोड दिए ।
प्रदेश सचिव विशाल घिमिरेको अध्यक्षतामा भएको गोष्ठीमा वन, कृषि तथा जनावरका विषयमा प्रकाश पार्दै वन विनाश रोक्नका लागि वक्ताहरुले जोडदार माग गरेका थिए । गोष्ठीमा जैविक विविधता संरक्षणका साथै व्यवस्थापनको अवस्था वा परिस्थितिकीय प्रणाली वा वातावरणीय सेवा बारे समेत छलफल गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश वन मन्त्रालयका कर्मचारीहरु,फियानका प्रतिनिधि, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
बेपत्ता छानबिन र सत्यनिरुपण आयोग सम्बन्धी विधेयक पेस हुँदै

बेपत्ता छानबिन र सत्यनिरुपण आयोग सम्बन्धी विधेयक पेस हुँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य