TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा पर्व लक्षित सस्तो बजार संचालन, मुख्यमन्त्रीद्वारा उद्घाटन


जनकपुरधाममा पर्व लक्षित सस्तो बजार संचालन, मुख्यमन्त्रीद्वारा उद्घाटन

oppo_2048

ADVERTISEMENT

जनकपुरधाम, असोज १८ गते ।


मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमर सिंहले दशै, दिपावली तथा छठ ९सस्तो० बजारको उद्घाटन गर्नु भएको छ ।

जनकपुरधाम उपमहानगरपलिकास्थित गोपाल धर्मशाला परिसरमा जनकपुरधाम उद्योग वाणिाज्य संघद्वारा बिहिबार आयोजना गरेको दशै, दिपावली तथा छठ ९सस्तो० बजारको उद्घाटन गर्नु भएको हो ।

बजार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री सिंहले पर्यटकिय दृष्टिकोणले जनकपुरधामको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । उहाँले पर्यट्कलाई यहाँ टिकाउन पर्यटकहरुमा सकारत्मक छाप बासाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले अन्तर्राष्ट्रिय स्तरमा जनकपुरधामको प्रचारप्रसारलाई ब्यवस्थित बनाएर पर्यटकलाई जनकपुरमा रोक्ने वातावरण सिर्जना गर्नु पर्ने उल्लेख गर्नुभयो । प्रदेश सरकारले जनकपुरको विकासका लागि विभिन्न योजनाहरु समेत बनाएको जानकारी मुख्यमन्त्री सिंहले दिनुभयो ।

उक्त सस्तो बजार छठसम्म संचालन हुनेछ भने बजारमा खाद्यदेखि कपडासम्म सुपथ मुल्यमा खरिद गर्न सकिने संघले जनाएको छ ।

संघक अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित सस्तो बजारको उद्घाटन समारोहमा प्रदेश सांसद दिपेन्द्र ठकुर, जनकपुरधामका प्रमुख मनोजकुमार साहलगायत ब्यापारिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
रेक्टरको दौडमा डा.पण्डित अब्बल

रेक्टरको दौडमा डा.पण्डित अब्बल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य