TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना


विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना
ADVERTISEMENT

जनकपुरधाम, साउन १३ ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले आफूहरूलाई मासिक ज्यालादारीमा समायोजन गर्न माग गर्दै दोस्रो दिन पनि धर्ना दिएका छन्।


धर्ना कार्यक्रम जनकपुरधामस्थित प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालयमा सोमबारदेखि सुरु भएको हो। मधेश प्रदेश दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको नेतृत्वमा कर्मचारीहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म काम रोक्दै कालोपट्टी बाँधेर धर्नामा बसेका छन्।

संघर्ष समितिका अनुसार २०८० साउन ३१ गते बसेको प्राधिकरण सञ्चालक समितिको ९४९औँ बैठकमा दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा समायोजन गर्ने निर्णय गरिएको थियो। तर सो निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा कर्मचारीहरूले दबाबस्वरूप आन्दोलन थालेका हुन्।

संघर्ष समिति अध्यक्ष शम्भु मिश्रले पटक–पटक सहमति र सम्झौता हुँदा पनि निर्णय कार्यान्वयन नभएकाले धर्ना गर्नुपरेको बताउनुभयो। “दोस्रो दिनसम्म पनि सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया नआएकाले हाम्रो आन्दोलन लम्बिन सक्छ,” उहाँले चेतावनी दिनुभयो।

मधेश प्रदेशभर १५ देखि १८ वर्षसम्म सेवा दिँदै आएका ४७८ जना दैनिक ज्यालादारी कर्मचारी नियमित रूपमा कार्यरत रहेको संघर्ष समितिको दाबी छ। उनीहरूले अब पनि निर्णय कार्यान्वयन नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो

लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य