TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनायो


राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनायो
ADVERTISEMENT

जनकपुरधाम, पुष २७ गणतन्त्र घोषणा पछि स्थिल बनेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यस वर्ष सहभागिता बढेको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जनकपुरधाममा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।


प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरि चुनाव घोषणा गरे संगै पुर्व राजा समर्थकहरु सडकमा सक्रिय रहेकै बेला परेको दिवसमा सहभागिता बढेको हो । पुर्व राजा समर्थकहरु ढाकाटोपी लगाएर जनकचौक स्थित श्री जनक मन्दिर प्राङ्गणमा पुर्व राजा एवं नेपालका राष्ट्र निर्माता समेत रहेका पृथ्वी नारायण साहको तस्वीरमा पुष्प र अविर अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस अघि उनीहरुले राजतन्त्र र राजाको समर्थनमा विभिन्न नाराबाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा समेत गरेका थिए । त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पृथ्वी जयन्ती दिवसको अवसरमा पिडारीचौकको जनकजानकी पार्कमा पुर्व राजा शाहको तस्वीरमा पुष्प र अविर अर्पण गरि श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा राप्रपाका नेताहरु मनोज मल्ल, प्रेक्षा मल्ल,कमलेश मण्डल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार छु : निधि

सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार छु : निधि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य