TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अझै दलितलाई कहिले सम्म सिकार बनाउने सरकार ?


अझै दलितलाई कहिले सम्म सिकार बनाउने सरकार ?
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश दुईमा पछिल्लो समयमा लगातार दलितमाथी कुनै न कुनै रुपमा अत्याचार भएका घटनाहरु सार्वजनिक हुँदै आई रहेको छ । शम्भु सदा, राजु सदा, विजय राम लगायतका मृत्यु तथा हत्याका घटना यसका उदाहरण हुन् । लकडाउन अवधिमै प्रदेश दुईमा ६ दलितलाई यातनाको शिकार हुनु पर्यो ।


यति मात्र होइन मृत्यु वरण नै गर्नु पर्यो । जसमध्ये रौतहटमा मात्र ३ वटा घटना भएका छन् भने धनुषामा २ र सप्तरीमा एउटा घटना भएको छ । तर, तीमध्ये एउटा घटनामा पनि अनुसन्धान सकिएको छैन । पीडित कुनै परिवारले न्याय पाउन सकेका छैनन् । प्रदेश सरकारले प्रहरी र प्रशासन आफ्नो मातहत नरहेको बताउँदै घटनामा दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउन नसकेको भन्दै पन्छिन खोज्दा जनमानसमा आक्रोश बढ्दै छ ।
दलित युवाहरुमा झनै आक्रोश देखिएको छ । जनकपुर विकास समितिका अध्यक्ष जितेन्द्र पासवान पनि दलित युवाहरुको माझमा पर्छन् । पछिल्लो समय प्रदेश दुईमा बढ्दै गई रहेको दलितमाथीको अत्याचारले उनलाई झनै पिरोली रहेको छ ।

कुनै पनि सरकार दलितहरुको अधिकारप्रति गम्भिर नहुँदा यस्तो स्थितिको श्रृजना भएको पासवानको आरोप छ ।
उनले दलितहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरिदै आएको भन्दै कुनै पनि सरकारले दलितहरुको जीवनस्तर उकास्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने“ के हामी किरा मकौरा हौँ, जो कोही आएपनि हामीलाई कुल्चि दिन्छन् ।” अगाडी भने “तर हामी अब बर्दास्त गर्दैनौँ, हामी कडा आन्दोलन गर्न बाध्य हुन्छौँ ।”


दलितको नाउँमा राजनीति गर्ने दलित नेताहरुप्रति पनि पासवान आक्रोश व्यक्त गर्छन् । उनका अनुसार दलितका नेताहरु दलितको मत लिएर नेता त बन्छन् तर सानोतनो लोभमा परेर आफ्नै समुदायको हित बिर्सीहाल्छन् । यो स्थितिमा सुधार ल्याउनका लागि प्रत्येक निकायमा दलितहरुको पहुँच बढाउनु आवश्यक रहेको बताए ।
अहिले पनि सरकार, प्रशासन नसच्चिए आन्दोलनको माध्यमले झुकाउने उनले चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र
Headline

बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

August 4, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
Headline

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

February 4, 2025
Next Post
इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक (खेल तालिका सहित)

इन्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक (खेल तालिका सहित)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य