TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपहीमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेदै


वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपहीमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेदै
ADVERTISEMENT

धनुषाको सपहीस्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट, सपही, सीटीइभीटी कलेजमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेको छ । डिप्लोको विभिन्न चार संकायमा अध्ययन अध्यापन गराउदै आएको उक्त कलेजमा तीन सय ५० बढी विद्यार्थीहरु अध्ययनरत्त छन् । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामदेखि करिब ८ किलोमिटर उत्तरमा अवस्थित उक्त कलेजमा सिभिल इन्जिनियरिङको पढाई गर्ने छात्रछात्रा बढी छ । हुनतः भेटेनरी, इलेक्ट्रिकमा पनि कम्ती विद्यार्थी छैन् । नियमित रुपमा पठनपाठन हुँदा विद्यार्थीहरु सन्तुष्ट देखिन्छन् । नेपाल सरकारको स्वामित्वमा रहेको सीटीभीटीमा अध्ययन गरेर भविष्य सजाउने तयारीमा छन् छात्रछात्राहरु ।


सीटीभीटीले अपनाएको नीतिप्रति विद्यार्थी सन्तुष्ट छन् । उनीहरुले पठनपाठनको तौरतरिका र अभ्यास को प्रभावकारी व्यवस्थापनले उनीहरु थप हौसिएका छन् । सीटीभीटीले सयौं दक्ष जनशक्ती उत्पादन गरेका छन् । अधिकांश त राष्ट्र सेवामा जुटिसकेका छन् । केही अवसर नकुरेर विदेशतिर पनि हुइकिएका छन् । तर, सीटीइभीटीमा अध्ययन गर्ने छात्रछात्राहरुमा अधिकांशले आप्mनो भविष्य आप्mनै मुलुकमा देखेका छन् । यसरी नै रामसागर चौधरीले पनि आप्mनो भविष्य स्वदेशमै सजाउने योजना लिएर लागिपरेका छन् ।

मुलुकमा तीन तहको सरकार गठन भइसकेको अवस्थामा दक्ष जनशक्ति अभावमा विकास निर्माणको काम गुणस्तरीय हुन नसकेको जनगुनासो बढिरहेको बेला सीटीइभीटीले दक्ष जनशक्ति उत्पादन गरेर मुलुकको विकासमा थोरै भएपनि योगदान गरेको छ ।

सीटीइभीटीमा अहिले डिप्लोमा तहको चार संकायमा पठनपाठन भइरहेको सिभिल इन्जिनियरिङ डिपार्टमेन्टमा प्रमुख दिनेश कुमार महतोले बताउनुभयो । सीटीइभीटीले उत्पादन गरेको दक्ष जनशक्तिको व्यवस्थापन गरेर तीनै तहका सरकारले पनि अधिकतम सदुपयोग गर्नुपर्ने आवश्यक्ता देखिन्छ । दक्ष जनशक्तिलाई अवसर दिएर आप्mनै ठाउँमा काम गर्ने वातावरण बनाउनमा तीनै तहका सरकार अगाडी आउनुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न
Headline

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न

August 4, 2025
गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो
Headline

गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो

August 4, 2025
Next Post
जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनशनमा

जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनशनमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य