TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन


नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन
ADVERTISEMENT

संघिय सरकारका संस्कृती, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन गरेका छन् । प्रतिनिधीसभा सदस्य राजेन्द्र महतो, जुली महतो तथा प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय सहितको उपस्थितीमा ट्रमिनल भवनको समुदघाटन गर्दै मन्त्री भट्टराईले प्रदेश २ सरकार र संघिय सरकार बिच कुनै पनि बिबाद नरहेको स्पष्ट संकेत दिने मुख्य उदाहरण नै यो टर्मिनल भवन रहेको बताए । सात प्रदेश मध्ये संघिय सरकारको सवै भन्दा राम्रो सम्बन्ध प्रदेश २ संग नै रहेको उनको तर्क थियो ।


जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पनि यस विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने मन्त्री भट्टराइले बताए । साथै जनकपुरधामलाई पोखरा विमानस्थल संग जोडेर तराई पहाड हिमालको धार्मिक पर्यटनसंगको केनेक्टिभिटीका लागि समेत संघिय सरकार प्रतिवद रहेको उनले बताए । संघिय सांसद राजेन्द्र महतोले जनकपुर विमानस्थल नभई जनकपुरधाम विमान स्थल नामांकरण गरिनुपर्ने बताए ।

मन्त्री परिषदकै वैठकवाट जनकपुरको नाम जनकपुरधाम पारित भइसकेकाले विमान स्थलको नाम समेत सोहि अनुरुप हुनुपर्ने उनको जिकिर थियो । कार्यक्रममा उपस्थित अर्का संघिय सांसद जुली महतोले पनि जनकपुरधाम विमान स्थल नाम राख्नु पर्ने बताइन । प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले सहयोगका लागि संघिय सरकारलाई धन्यवाद ज्ञापन गरे । प्रदेश सांसद परमेश्वर साह, सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, संघिय मन्त्रालयका सचिव यादव प्रसाद कोइराला सहितका वक्ताले नयाँ टर्मिनल भवनले जनकपुरधाममा विशेषण थपिएको बताए ।

करिव ५३ वर्ष पुरानो पुरानो ट्रमिनल भवन विस्थापित गरिदै आठ वर्षको निर्माण कार्य पश्चात यो ट्रमिनल भवनको समुदघाटन गरिएको छ । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको

बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य