TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपालले घरेलु मैदानमै खेल्ने भयो विश्वकप छनोटको ३ खेल


नेपालले घरेलु मैदानमै खेल्ने भयो विश्वकप छनोटको ३ खेल
ADVERTISEMENT

२६ मंसिर, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियन छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले मार्च २५ मा चाइनिज ताइपेइसँग घरेलु मैदानमा खेल्ने भयोको छ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका ३ खेलहरु २०२१ मार्चमा घरेलु मैदानमै खेल्ने छ । एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले मार्च ३० मा अष्ट्रेलियासँग खेल्नेछ भने जुन ७ मा जोर्डनसँग खेल्नेछ । २०२० को मार्च र अप्रिलमा तय थियो तर कोरोना महामारीले गर्दा अक्टोबर नोभेम्बरसम्मको लागि छनोट खेलहरु स्थगित गरिएको थियो । कोरोना कारण फेरि एएफसीले छनोटका खेलहरु २०२१ मा सारेको हो । विश्वकप छनोटको खेलका लागि तयारी गर्न अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको क्लोज क्याम्प डिसेम्बर १२ देखि सुरु गर्दैछ । त्यसका लागि एन्फाले ५८ खेलाडीलाई बोलाइसकेको छ । कालीन नहुँदा नेपालले नोभेम्बरमा बंगलादेशसंग उसैको मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि बालगोपालले नै प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


तपाईको प्रतिक्रिया

Related Posts

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा
Headline

बटेश्वर गाउँपालिकामा पहिलो पटक पालिका स्तरिय वक्तित्वकला प्रतियोगिता सञ्चालन, प्रथम, द्वतीय र तृतीयमा छात्रा

February 4, 2024
निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानस्वरुप मेयर कपको आयोजना गरिने
Headline

निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानस्वरुप मेयर कपको आयोजना गरिने

March 28, 2023
देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव
Headline

देशकै नमुना रंगशाला निर्माण गर्छुः मुख्यमन्त्री यादव

March 22, 2023
मधेश प्रदेश सरकारद्वारा खेलाडी झा र शेखलाई जनही दुई लाख नगद प्रदान गरिने
Headline

मधेश प्रदेश सरकारद्वारा खेलाडी झा र शेखलाई जनही दुई लाख नगद प्रदान गरिने

March 16, 2023
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
Headline

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

March 16, 2023
नेपाललाई विश्वस्तरमा चिनाउन खेलाडीको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
Headline

नेपाललाई विश्वस्तरमा चिनाउन खेलाडीको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

March 2, 2023
Next Post
काठमाडौ उपत्यका लगायत जनकपुर,मोहतरी,मा कांग्रेसको जन सागर सहित शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौ उपत्यका लगायत जनकपुर,मोहतरी,मा कांग्रेसको जन सागर सहित शक्ति प्रदर्शन (फोटो फिचर)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य