TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो


सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो
ADVERTISEMENT

राकेश गुप्ता


सर्लाही,३ पुष । सर्लाहीमा पनि अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइएको छ । नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल तथा सामी हेल्भेटासको प्राविधिक सहयोगमा सर्लाहीको चार पालिकामा शुक्रवार यो दिवस मनाइएको छ ।मलंगवा नगरपालिका, हरिवन नगरपालिका, वरहथवा नगरपालिका र चन्द्रनगर गाँउपालिकाको नेतृत्वमा वागमती सेवा समाज नेपाल हरिवन द्वारा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत समाजले ४ वटै पालिकामा दिप प्रज्वलन तथा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित अन्र्तराष्ट्रिय आप्रवासन दिवस – २०२० मनाएको हो । कार्यक्रमको अवसरमा आप्रवासी हकहित संरक्षण केन्द्रले ४ वटै स्थानिय तहमा वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न आवश्यक ऐन, नीति नियम निर्माणहोस् र साथै वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने कार्यक्रमहरु तयार गरी बैदेशिक रोजगारीबाट फर्केका र जान तयार युवालाई रोजगारीको सृजना गरियोस्, आप्रवासीहरुको सामाजिक तथा आर्थिक समृद्धिकालागि आप्रवासी सहकारीको व्यवस्थापन एवं प्रवद्र्धनकालागि कार्यक्रम तर्जुमाहोस्, पालिका स्तरमा सिप तालिमको व्यव्स्था साथै वैदेशिक रोजगारीमा ठगी गर्ने एजेन्ट, दलाल एवं म्यानपावरहरुमाथी कडा भन्दा कडा कार्यवाही गरि पीडितहरुलाई समय मै न्याय पाउने व्यवस्था कार्यान्वयनहोस् लगायत विभिन्न ७ सुत्रिय माग सहित ज्ञापन पत्र वुझाएको थियो भने प्रमुख जिल्ला अधिकारी समक्ष वैदेशिक रोजगारका गुनासोलाई प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी पेश गर्न सकिने व्यवस्था भएकोले सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरियोस्, वैदेशिक रोजगारीका समस्या तथा ठगि नियन्त्रणका लागि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी बीच सम्झौता भएकोले सोको प्रभावकारी कार्यान्वयनका लागि समन्वय तथा पहल गरियोस् लगायत विभिन्न ७ सुत्रिय माग सहित ज्ञापन पत्र वुझाएको थियो ।

आप्रवासी हकहित संरक्षण केन्द्र वैदेशिक रोजगार संग सम्वन्धित व्यक्तिहरुको हक, अधिकार, वैदेशिक रोजगारी अन्र्तगत समस्यामा परेका व्यक्तिहरुको सहयोग तथा वैदेशिक रोजगार संग सम्वन्धित सामाजिक कार्य गर्न वैदेशिक रोजगार वाट फर्केर आएका व्यक्तिहरुको साझा संगठन र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भएको संस्था रहेको वागमती सेवा समाज नेपालका परियोजना संयोजक देविका कार्कीले वताउनु भयो । यस परियोजनाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सूचना तथा परामर्श, निशुल्क सीप तालिममा समन्वय, वैदेशिक रोजगारीमा ठगी, मृत्यु लगायत अन्य कानूनी न्यायमा सहयोग, सामाजिक लागत न्यूनीकरणका लागी मनोसामाजिक परामर्श तथा रेमिट्यान्सको सहि सदुपयोग लगायत आय आर्जन सम्वन्धि जनचेतना फैलाउन वित्तिय साक्षरता कक्षा संचालन गरिरहेको वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा मलंगवा नगरपालिकामा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो । हरिवन नगरपालिकामा नगर उप–प्रमुख, वडा अध्यक्षहरु, प्रमुख राजनैतिक दलका व्यक्तिहरु लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो । त्यस्तै वरहथवा नगरपालिकामा नगर उप–प्रमुख, वरहथवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो भने चन्द्रनगर गाँउपालिकामा वडा अध्यक्ष लगायत अन्य सरोकारवाला र वैदेशिक रोजगारीमा गएका घर परिवारका व्यक्तिहरु, वैदेशिक रोजगारी वाट फर्केका व्यक्तिहरु, नागरिक समाजका व्यक्तिहरु र पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न
Headline

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न

August 4, 2025
गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो
Headline

गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो

August 4, 2025
Next Post
चन्द्रनगरमा दुई दिने क्षमता अभिवृद्धि  सम्पन्न

चन्द्रनगरमा दुई दिने क्षमता अभिवृद्धि सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य