TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ग्रामीण नारी उत्थान संघ हरिपुरको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न


ग्रामीण नारी उत्थान संघ हरिपुरको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
ADVERTISEMENT

सर्लाही,५पुस । सर्लाहीको ईश्वरपुर नगरपालिकामा ग्रामीण नारी उत्थान संघ हरिपुरको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक वर्ष भित्र आम्दानी खर्चको विवरण सार्वजनिक, कार्यक्रम प्रतिको सुझाव संकलन,भौतिक संरचना निर्माण तथा मर्मत संभार कार्य, आ.व.०७६÷७७ मा संस्थागत तहबाट गरिएको गतिविधिहरु,बाल संवेदनशिल जिविकोपार्जन कार्यक्रम लगायत संघले गरेको विभिन्न कार्यको समाजिक लेखा परीक्षण गरिएको हो । आ.व.०७६÷७७ मा ग्रामिण नारी उत्थान संघले ३ करोड ३२ लाख,९८ हजार, ३ सय ३७ रुपैया ७८ पैसा बराबरको विभिन्न क्रियाकलाप गरी शनिवार समाजिक लेखा परिक्षण गरेको संस्थाको उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । त्यस्तै संघले कोरोना भाइरस सम्बन्धि विभिन्न क्रियाकलापमा ६२ लाख ७१ हजार ७ सय ५२ रुपैया खर्च गरेको उपाध्यक्ष चालिसेले बताए ।


समाजिक लेखा परीक्षण कार्यक्रममा प्रमुख अतिथि ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटा,विशिष्ट अतिथि उपप्रमुख एकाबती देवी चौधरी, अतिथिहरु ग्रामीण नारी उत्थान संघका प्रतिनिधिहरु,ईश्वरपुर नगरपालिकाका १५ वटै वडाका वडा अध्यक्षहरु,बाल क्लबका प्रतिनिधि,पत्रकार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्रामिण नारी उत्थान संघ गैर नाफामुलक समाजीक विकास उन्मुख संस्था हो । ग्रामिण नारी उत्थान संघले २०५० साल देखि नै गरीब, महिला,फरक क्षमता भएका व्यक्ति, बाल बालिका र बैदेशिक रोजगारमा लागेका यूवाहरुका लागि समेत सचेतना, आयमुलक, सिपमुलक, क्षमता विकास, सरसफाई, भौतिक पूर्वाधार निर्माण लैगिंक शिक्षा, प्राथमिक शिक्षा जस्ता कार्यक्रम संचालन गरी समाजीक रुपान्तरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न
Headline

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न

August 4, 2025
गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो
Headline

गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो

August 4, 2025
Next Post

प्रतिनिधिसभा भङ्ग, वैशाखमा 'मध्यावधि निर्वाचन'

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य