TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संसद विघटनले किसानलाई डुबायो नेता चौरसिया


संसद विघटनले किसानलाई डुबायो नेता चौरसिया
ADVERTISEMENT

राकेश गुप्ता


सर्लाही,५ पुष । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अजय चौरसियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा रहेका किसानहरुलाई रिनमा डुबाएको बताए । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा कोरोना तथा जाडो बाट प्रभावित दलित परिवारलाई राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ कार्यक्रमका प्रमुख अतिथि समेत रहेको केन्द्रिय सदस्य चौरसियाले संसद विघटनले सरकारको सम्बन्ध जन्ता तथा किसान सँग टुटेको हुदाँ विभिन्न बैंक बाट किसानहरुले रिण लिएकोले रिण लिएका सबै किसानलाई नेकपा सरकारले डुबाएको बताए । दुई तिहाइको सरकारले गरिबहरुको हक हितको बारेमा नसोचेको, कोरोनाबाट पिडित मानिहरुलाई व्यवस्थित नगरेको, लोकतन्त्रको मान्यताहरुलाई कमजोर गरेको ,किसानहरुको हकहितको बारेमा नसोचेकोले किसान लगायत नेपालका हरेक नागरिकको मर्म विपरीत काम गरेको नेपाली काग्रेसका केन्द्रिय सदस्य चौरसियाले बताए ।

अर्को प्रसंगमा बोल्नु हुदैँ केन्द्रिय सदस्य चौरसियाले नेकपा सरकारको ध्यान जन्ता किसानमा नगई भ्रष्टाचार के कसरी हुन्छ भन्ने तर्फ मात्र गएको र नेकपाको आन्तरीक कलहमा मात्र गएको बताए । वरिष्ट पत्रकार चन्द्रकिशोर झाको पहलमा अष्ट्रेलियामा रहेको नेपालीहरु रकम बचत गरेर तराईका दलितहरुलाई राहत दिनको लागि नेपाल अष्ट्रेलिया प्रजातन्त्रिक मंच द्धारा चमार, दुषाढ, मुसहर लगायतका जाती गरी आज १ सय २५ दलित परिवारलाई राहत स्वरुप २० किलो चामल, दाल २ किलो, खाने तेल आधा लिटर, नुन १ किलो, नुहाने साबुन १ पिस लगायतको राहत सामग्री वितरण गरिएको थियो । नेपाली काँगे्रसको तर्फबाट चन्द्रनगर गाउँपालिका उपाध्यक्षकी प्रत्यासी एवं वडा सभापति शान्तिदेवी साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित राहत वितरण कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, कांगे्रसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, प्रदेशका क्षेत्रीय सभापति अनिल कर्ण, वडा नं. २ का वडा सभापति मक्सुद आलम लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
प्रतिनिधि सभा विघटनपछिको सोमबार  दोस्रो दिन, देशवासीका नाममा प्रधानमन्त्रीओलीको सम्बोधन सकियो

प्रतिनिधि सभा विघटनपछिको सोमबार दोस्रो दिन, देशवासीका नाममा प्रधानमन्त्रीओलीको सम्बोधन सकियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य