TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनता समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा तथा विरोधसभा


जनता समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा तथा विरोधसभा
ADVERTISEMENT

जनकपुरधाम, पुष २७: जनता समाजवादी पार्टी नेपाल (जसपा)ले जनकपुरधाममा शक्तिसभाको आयोजना गरिरहेको छ । जनकपुरधामको रेल्वे स्टेशनमा आयोजित सभामा जनकपुरधामको विभिन्न वडाका साथै, अन्य स्थानिय तह तथा महोतरी सहित विभिन्न जिल्लाबाट समेत जसपा समर्थकहरु जनकपुरधाम आएको थिए प्रधानमन्त्री केपि शर्मा ओली विरुद्व नारावाजी गरिरहेका थिए सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाई मत दिएर जनताले ठुलो अपराध गरेको बताएका छन् ।


जनता समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा तथा विरोधसभामा बोल्दै नेता महतोले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्धारा चुनिएको प्रतिनिधिसभालाई बिचमै हत्या गरेर देशलाई दुर्घटना तर्फ धकेलेको आरोप लगाए ।उनले भने,‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथीको गम्भीर प्रहार हो ।

संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई ओलीले आफ्नो कुर्सी बचाउनका लागि अकालमा हत्या गरेका छन् । अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान छ तर, हाम्रो देशमा ७-७ वटा संविधान बनिसकेपनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट बञ्चित छन् ।’नेता महतोले संविधानमा उल्लेख नै नरहेपनि ओलीले मनोमानी ढंगले संसद विघटन गरेको आरोप लगाउँदै ओलीतन्त्रको मतलव मनपरीतन्त्र रहेको दावी गरे । उनले भने,‘मधेशी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले संविधान निर्माण गरेपनि अहिलेसम्म मधेशी जनता अधिकार पाउनबाट बञ्चित छन् । जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो देशमा त्यसैदिन प्रतिगमन भइसकेको थियो ।’विरोधसभामा जसपाका नेता शरत् सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली जनताको दुश्मन रहेको आरोप लगाए । उनले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक वितण्डा मचाएको धारणा राखे ।आफुहरु चुनावको पक्षमा नरहेको बताउँदै नेत भण्डारीले सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरि चुनावमा जाने निर्णय गरे त्यो देश र जनताका लागि नजिर बन्ने जिकिर गरे । कार्यक्रममा जसपाका नेताहरु रेणु कुमारी यादव, वृषेश चन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायतका नेताहरुले समेत आ-आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनायो

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पुर्वराजा समर्थकहरुले पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनायो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य