TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रौतहटको राजदेवी नपामा पौष्टिक आहार वितरण


रौतहटको राजदेवी नपामा पौष्टिक आहार वितरण
ADVERTISEMENT


रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. १ र २ मा बुधबार एक कार्यक्रमका बीच पोषणयुक्त समाग्री वितरण गरिएको छ ।
विश्व खाद्य कार्यक्रमको सहयोगमा लाइफ नेपाल जनकपुरले गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मका बालबालिकाहरुको लागि पौष्टिक आहार वितरण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहट, राजदेवी नगरपालिकाको समन्वयमा उक्त संस्थाले पौष्टिक आहार वितरण गरेको हो ।


कोभिड–१९ प्रभावित गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मको बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न नदिने उद्येश्यले पौष्टिक आहार वितरण गरिएको लाइफ नेपालकी आसना चौधरीले बताइन् । आपतकालीन पोषण कार्यक्रमको आयोजना गरी राजदेवी नगरपालिकाका वडा न. १ र २ का गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको चौधरीले बताइन् ।

प्रदेश २ का आठै जिल्लामा पोषणको अवस्थाको मध्यनजर गरेर तत्काल रौतहट र सर्लाही जिल्लामा गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गर्न लागेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जनाए । ठाकुरका अनुसार रौतहटको राजदेवी नगरपालिकाबाट पौष्टिक आहार वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । आठै जिल्लाका का गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने लक्ष्य लिएर कार्यक्रम अगाडी बढाएको अध्यक्ष ठाकुरले जनाए ।
का प्रतिनिधि world फूडप्रोग्रामका जील्ला कोडिनेटर बिरेन्द्र गुप्ता लाईफ नेपाल का टिम लिडर मेघ राज मगर लगायत उपस्थिति थियो .

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
गणतन्त्र  खतरामा …उपेन्द्र यादव

गणतन्त्र खतरामा ...उपेन्द्र यादव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य