मेषः सामुहिक काममा अलमल हुने छ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउने छ ।

वृषः घरायसी काममा जोस जागर बढ्नेछ । हिडडुलमा खर्च बढी हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

मिथुनः स्वास्थ्यमा सुधार हुने छ । प्रतिष्पर्धामा जीत मिल्नेछ । रमाइलोमा बढी खर्च हुने छ ।

कर्कटः प्रेममा अनावस्यक चिन्ता हुने छ । रोजगारीको काममा साथमिल्नेछ । साथीभाइमा रमाइलो हुने छ ।

सिंहः धनको विषयमा कलह हुनेछ । स्त्री वर्गसँग विरोध हुनेछ । शंकाले माया प्रेममा बाधा पार्ने छ ।

कन्याः पारिवारिक यात्रा हुुने छ । साझेदारी काम बन्नेछ । प्रेममा प्रगति हुने छ ।

तुलाः भोजनमा खर्च बढ्ने छ । बोलीवचनले साथ दिनेछ । आफन्तको सुख मिल्ने छ ।

वृश्चिकः अध्ययनमा तल्लीन भइनेछ । संगीतमा रुचि बढ्ने छ । पारिवारिक काममा प्रगति हुने छ ।

धनुः सरसामान हराउन सक्नेछ । आफन्तसँग सापटी लिनु पर्नेछ । किनमेलमा खर्च हुने छ ।

मकरः वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा रुचि जानेछ । अधुरा काम सुरु हुने छन् ।

कुम्भः काममा प्रशंसा मिल्नेछ । राजनीतिक अधुरा काम बन्नेछन् । ठुलाबडाले साथ दिने छन् ।

मीनः भोगविलासको मोह जाग्ने छ । व्यापारमा लाभ पाइने छ । लक्ष्य अनुसार काम हुने छ ।
प्रकाशित :९ फागुन, २०७७