TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आज फागुन २१ गते शुक्रवारको राशिफल


तपाईको आजको राशिफल
ADVERTISEMENT

मेष : प्रतिस्पर्धामा जीत हुनेछ। पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ। पराइको सहायतामा धन जानेछ।
वृष :मनोरञ्जनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा पहुँच हुनेछ। अध्ययनको चिन्ता थपिनेछ।


मिथुन : मानसिक अशान्ति बढ्नेछ। आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ।
कर्कट : स्त्रीपक्षबाट सहयोग आउनेछ। व्यवसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ।

सिंह : कुटुम्ब सुख मिल्नेछ। पूरानो लगानीमा प्रगति देखिन्छ। मीठो खाने लालसा बढ्नेछ।
कन्या :  खुशीयाली मनमा बढ्नेछ। कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ।

तुला : अनावस्यक खर्च बढी हुनेछ। बेकारमा भार बेहोर्नु पर्नेछ। साथिभाइमा सरसापटमा धन जानेछ।
वृश्चिक : पशु चौपायाबाट फाइदा हुनेछ। सवारीसुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ।

धनु : राजनीतिक मोह पलाउनेछ। नेतागणसँग सम्बन्ध बढ्नेछ। कला र क्षमताको कदर मिल्नेछ।
मकर : भाग्यले साथ दिनेछ। विदेशबाट सहयोग आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।

कुम्भ : धनको सामान्य क्षति हुनेछ। नयाँ काममा बाधा देखिन्छ। स्वास्थ्यमा समस्या आउनेछ।
मीन : पतिपत्निबीच मेलमिलाप रहन्छ। साझेदारीमा फाइदा मिल्नेछ। माया प्रेममा मित्रता अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया

Related Posts

पाँच दिने जनकपुर साहियकला तथा अन्तर्राष्ट्रि नाटक महोत्सव आयोजना हुने
Headline

पाँच दिने जनकपुर साहियकला तथा अन्तर्राष्ट्रि नाटक महोत्सव आयोजना हुने

January 6, 2024
जनकपुरधाममा तीन दिने विमर्श कार्यक्रमको आयोजना हुने
Headline

जनकपुरधाममा तीन दिने विमर्श कार्यक्रमको आयोजना हुने

June 3, 2023
तपाईको आजको राशिफल फागुन ७ गते (आइतबार)
धर्म/संसकृति

तपाईको आजको राशिफल चैत २० गते सोमबार

April 3, 2023
तपाईको आजको राशिफल फागुन ७ गते (आइतबार)
राशिफल/साहित्य

तपाईको आजको राशिफल फागुन ११ गते बिहीबार

February 23, 2023
तपाईको आजको राशिफल फागुन ७ गते (आइतबार)
राशिफल/साहित्य

तपाईको आजको राशिफाल फागुन ९ गते मंगलबार

February 21, 2023
तपाईको आजको राशिफल फागुन ७ गते (आइतबार)
राशिफल/साहित्य

तपाईको आजको राशिफल फागुन ८ गते (सोमबार)

February 20, 2023
Next Post
आज मौसम सफा रहने

आज मौसम सफा रहने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य