मेष : पूरानो कामबाट फाइदा मिल्ने छ। कृषिको काममा लाभ हुने छ। सामाजिक काममा मन जाने छ ।
वृष :पारिवारमा स्वास्थ्यबाधा आउने छ। काममा ढिलासुस्ती हुने छ। आर्थिक स्तर घट्ने छ।
मिथुन : छोटो यात्रा हुने छ। मानसिक चिन्ता मिल्ने छ। व्यक्तिगत काममा प्रगति कम हुने छ।
कर्कट : स्वास्थ्य राम्रो हुने छ। मित्रबाट सहयोग आउने छ। खेलकुदमा रुचि हुने छ ।
सिंह : शैक्षिक प्रगति हुने छ। सन्तानको माया मिल्ने छ। आम्दानीको योजना बढ्ने छ।
कन्या : स्वास्थ्यले समस्या दिने छ। घर भित्र व्यस्त भइने छ। मित्रसँग विवाद हुने छ।
तुला : दाजुभाइको साथ मिल्ने छ। स्थान परिवर्तन हुने छ। यात्रामा समस्या हुने छ।
वृश्चिक : आफन्त नजीक हुने छन्। धनको कारोबार बढ्ने छ। मीठो वोलीले काम बन्ने छ।
धनु : मनोरन्जनमा खर्च हुने छ। आफन्त भेटघाट हुने छ। नयाँ योजना अधुरो रहने छ।
मकर : हिँडडुलमा खर्च बढ्ने छ। यात्रा झन्झटिलो हुने छ। पैसाको अभाव खड्किने छ।
कुम्भ : राजनीतिक लाभ पाइने छ। व्यवसायमा धनयोग मिल्ने छ। कृषि काममा बेफाइदा हुने छ।
मीन : ठूलावडाको साथ मिल्ने छ। रोजगारीको सम्भावना देखिन्छ। आफन्तले साथ दिने छन् ।
तपाईको प्रतिक्रिया